अब दलहरूले के गर्लान् ?

0
187

दीपक गजुरेल,

राजनीति शास्त्री, त्रिभूवन विश्वविद्यालय

चुनाव सकियो । एमाले र माओवादीको गठबन्धनले झण्डै दुई तिहाइ बहुमत ल्याए । अब वास्तबमा के गर्लान् ? के गर्न सक्लान् यिनीहरूले ? उज्यालो ९० एफ एममा गरिएको विश्लेषण