प्राध्यापक डा. भेषप्रसाद धमला

अर्थशास्त्री

प्राध्यापक डा. भेषप्रसाद धमला

कोरोना सङ्कटका कारण विश्व्यापी अर्थतन्त्र प्रभावित भएको छ । नेपालले पनि यो सङ्कट भोग्नु परिराखेको छ ।

  • कस्तो छ अर्थतन्त्रको सन्दर्भमा हामीले भोग्नु परिराखेका समस्या ?
  • यी समस्याका समाधान के हुन सक्छ ?
  • हाम्रा प्राथमिकता के-के हुनु पर्छ ?
  • सरकारले के कस्ता नीति लिनु आवश्यक छ ?
  • अर्थतन्त्रमा अहिले देखिएको र भोलि आउन सक्ने विकराल समस्या सँग जुझ्न हाम्रो तयारी कस्तो देखिँदैछ ?
  • भोलिका दिन, महिना, वर्षमा हामी सही बाटो हिँड्ने कुरामा कत्तिको आशावादी हुन सकिन्छ ?

यी र यस्तै प्रश्नका जवाफ खोज्ने क्रममा Nepal Polity ले एक जना प्रतिष्ठित अर्थशास्त्री सँग कुरा गर्यो ।

प्राध्यापक डा. भेषप्रसाद धमलाले Nepal Polity का प्रधान सम्पादक, राजनीति शास्त्री दीपक गजुरेल सँग इण्टरनेट प्रविधि मार्फत् भिडियो कुराकानी गर्नु भयो ।

प्राध्यापक डा. धमलाले यहाँ प्रस्तुत भिडियोमा हाम्रो अर्थतन्त्रका समग्र तथा सुक्ष्म पक्षको मिहीन विश्लेषण गर्नु भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here