कूटनीति सञ्चालनमा विचलन : कता लगिँदैछ हाम्रो विश्व सम्बन्ध ?

0
343

* नेपालको विश्व सम्बन्ध कता लगिँदैछ ?

* अन्तरराष्ट्रिय, क्षेत्रीय मञ्चहरूमा हाम्रो हैसियत कस्तो छ ?

* छिमेकी राष्ट्रहरू सँगको व्यवहार असन्तुलित पारिएको हो ?

* विदेशी वौद्धिक वर्ग नेपालको व्यवहार प्रति असन्तुष्ट देखिन्छ । किन ?

* विदेश सम्बन्ध सञ्चालनमा विचलन ?

* परिणाम के होला ?

* हामीले धान्न सकौँला यो विचलनको असर ?

समग्र चिरफार, विश्लेषण

एभिन्यूज टेलिभिजनमा, प्रत्यक्ष प्रशारण

वरिष्ठ पत्रकार युवराज घिमिरे र राजनिति शास्त्री दीपक गजुरेल, याङ्कर मदन खातीका साथ

श्रावण २, २०७६