कोरोना आतङ्क : करोडौँ गरीबका कुरा खोइ ?

0
186
दीपक गजुरेल
कोरोना आतङ्क

सहप्राध्यापक, राजनीति शास्त्री, दीपक गजुरेलको विश्लेषण

Video यही पोष्टको अन्त्यमा :

फरक धार,

अहिलेको ‘कोरोना आतङ्क’ ले करोडौँ गरीबलाई कसरी उपेक्षा गरिराखेको छ ?

हाम्रो सोच्ने र विश्लेषण गर्ने क्षमतामा ह्रास आएको हो ?

‘मूल धार’ मानिने सत्ता र सत्ताधारीको भनाइ र गराइ मात्र सधैँ सही हुन्छ ?

हावाको झोँका सँग निहुरिने कि तर्कका आधारमा स्थितिको विश्लेषण तथा पहिचान गर्ने ?

यस्तै गर्ने ?

Bend with the wind, you will never be broken …

मूल धारले त यसो गर्दैछ :

Rich and Powerful piss on us, and the media, and intelligentsia, say IT’s RAINING!

कोरोना आतङ्कको वर्तमान जानकारी यस्तो छ :

COVID-19

  • Coronavirus Cases: 2,258,909
  • Deaths: 154,388 (प्रति महिना ४४ हजार)
  • Recovered: 575,837

अर्को तिर, विश्वभरका ‘सर्वसाधारण’ मानिसको अवस्था बडो डर लाग्दो छ ।

अब पनि प्रश्न नगर्ने हो भने ‘मूल धार’ ले गरीब र कमजोरको घाँटी निमोठ्न कहिल्यै छोड्ने छैन ।

त्यसैले, प्रश्न गरौँ, तथ्य र तर्कमा टेकेर …

आधिकारिक तथ्याङ्क यस्तो छ :

The Reality: (January 1 to April 17 – साढे ३ महिना)

  1. 7,778,562,959- Current World Population
  2. 842,365,366 – Undernourished people in the world (८४ करोड)
  3. 3,326,554 – People who died of hunger (प्रति महिना १० लाख वढी)
  4. 250,480 – Deaths by water related diseases (प्रति महिना ७० हजार वढी)
  5. 801,838,257 – People with no safe drinking water source (८० करोड वढी)
  6. 144,700 – Seasonal flu deaths this year (प्रति महिना ४१ हजार भन्दा वढी)

यी तथ्याङ्कका आधिकारिक स्रोत :

  • World Population Prospect: the 2019 Revision – United Nations, Department of Economic and Social Affairs, Population Division (June 2019)
  • The State of Food Insecurity in the World – FAO
  • Hunger Stats – United Nations World Food Programme
  • World Health Report – World Health Organization (WHO)
  • The State of the World’s Children – United Nations Children’s Fund (UNICEF)
  • Drinking Water – World Health Organization (WHO)
  • Water – World Health Organization (WHO)
  • Progress on drinking water, sanitation and hygiene – World Health Organization (WHO)
  • Water – World Health Organization (WHO)
  • Water-related diseases: information sheets – World Health Organization (WHO)
  • Seasonal flu death estimate increases worldwide – CDC
  • Up to 650 000 people die of respiratory diseases linked to seasonal flu each year – World Health Organization (WHO)

 

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here