दीपक गजुरेल

दीपक गजुरेल

– १० अर्व अमेरिकी डलर : ठूला खोप निर्माता कम्पनीहरूका मालिक Bill Gates ले सन् २००१ देखि अहिले सम्म ‘मानव सेवा’ का नाममा स्वास्थ्य क्षेत्रको अनुसन्धानका लागि ‘दान’ गरेको रकम ।

– २०० अर्व अमेरिकी डलर : Boll Gates ले स्वास्थ्य क्षेत्र, खास गरी खोप र औषधिबाट, यही अवधिमा कमाएको रकम ।

एउटा अन्तर्वार्तामा Bill Gates ले त्यो १० अर्व डलरलाई ‘लगानी’ भनेका छन् !

– ५०० अर्व डलर : कोरोना भाइरस (COVID -19) रोगको महामारी शुरू भए यता, ३.५ महिनामा, अमेरिकाका केही अर्वपतिहरूले समग्रमा आर्जन गरेको रकम ।

यस्ता तथ्यङ्क बग्रेल्ती भेटिन्छन् ।

त्यसैले,

Mutation भएर अलिकता भिन्न चरित्र देखाउने, सामान्य मौसमी रूघा-खोकीलाई कोरोना महामारीको रूपमा अचाक्ली गरिएको पछाडि कुनै न कुनै खतरनाक खेलको शङ्केत देखिन्छ ।

Kimberly Brady ले यो लिङ्कमा उठाएका प्रश्नहरू साँच्चै गम्भीर छन् ।

व्यक्तिगत् रूपमा म चाहिँ शुरू देखि नै यस्तै प्रश्न उठाइराखेको छु ।

http://www.informationclearinghouse.info/55088.htm?fbclid=IwAR1V_CiVD_hvldhI4jntbTx-9uRciNgyumkF–HnvH5y3eL7lJfES6o_p9k

http://lokaantar.com/story/107036/2020/5/1/different-take-on-corona?fbclid=IwAR2LsykKREA5U52OD3I5yIq2vj9CXVwjTQjx6IYbksM7s5RlcX1mwM7XLLA

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here