दीपक ज्ञवाली

भूराजनीतिक विश्लेषक

दीपक ज्ञवाली

केही वर्ष यता नेपाल आन्तरिक व्यवहारमा मात्र होइन, विश्व सम्बन्धमा समेत असफल हुँदै गएको छ । ‘लोकतान्त्रिक गणतन्त्र’ नाम दिइएको यो शासन प्रणालीले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको प्रतिष्ठा ध्वस्त पारेको छ ।

पूर्व जलस्रोत मन्त्री तथा भूराजनीतिक विश्लेषक दीपक ज्ञवालीले उक्त धारणा व्यक्त गर्नु भएको हो ।

Nepal Polity Nepal Polity Youtube Channel का प्रधान सम्पादक, राजनीति शास्त्री दीपक गजुरेल सँग भिडियो मार्फत् कुरा गर्दै भूराजनीतिक विश्लेषक ज्ञवालीले भन्नु भयो, ‘नेपालको अहिलेको शासन प्रणाली असफल भैसकेको छ । कुनै पनि बेला यहाँ उथल-पुथल हुन सक्छ ।’

ज्ञवाली र गजुरेल बीचको ३७ मिनेट लामो कुराकानी यो भिडियोमा :

93 Total Views 1 Views Today

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here