राष्ट्र बचाउन नागरिक जाग्नु पर्छ – मातृभूमिका लागि नेपाली

0
485

राष्ट्र बचाउन नागरिक जाग्नु पर्छ – मातृभूमिका लागि नेपाली

मातृभूमिका लागि नेपाली महाअभियान किन ?

सो अभियानका केन्द्रीय सदस्य तथा विदेश विभाग प्रमुख प्रा. दीपक गजुरेलको सटीक जवाफ

(सगरमाथा टेलिभिजनका कृष्ण तिमिल्सिना सँगको वार्ता)

धर्म नरहे संस्कार रहँदैन ।
संस्कार नरहे संस्कृति रहँदैन ।
संस्कृति नरहे देश रहँदैन ।

अनि,
देश नरहे हामी नेपाली रहँदैनौँ ।

यही कुरालाई मनन् गरेर २०७६ कार्तिक २३ गते, शनिबार, बिहान ११ बजे, बसन्तपुरमा ‘मातृभूमिका लागि नेपाली’ अभियानले वैदिक सनातन हिन्दू राष्ट्र नेपालका लागि संसारभर हस्ताक्षर अभियानको शुभारम्भ गर्दैछ ।

देश प्रति जिम्मेवारीबोध गरी सम्पूर्ण नेपाली नागरिक सो अवसरमा उपस्थित भै हस्ताक्षर गर्न हार्दिक अनुरोध गर्दछौँ ।

समय :- ११ बजे

स्थान :- बसन्तपुर, काठमाडौँ

मिति :- २३ कार्तिक, २०७६, शनिबार