स्वयम्भुनाथ कार्की
विश्लेषक
सामाजिक अभियन्ता तथा विश्लेषक स्वयम्भुनाथ कार्की कृषि क्षेत्रलाई उपेक्षा गरिकाले हामीले खाद्दान्नमा समेत परनिर्भर हुनुपरेको ठहर गर्नु हुन्छ । खेतीलाई जसरी व्यवस्थित ढङ्गले प्राथमिकता दिइनु पर्थ्यो त्यसो नगरेकाले हामीले आगामी दिनमा अझ बढी समस्या भोग्नु पर्ने स्थिति रहेकोमा कार्की चिन्तित हुनु हुन्छ ।
www.nepalpolity.com तथा Nepal Polity च्यानेलका प्रधान सम्पादक, राजनीति शास्त्री दीपक गजुरेल सँग कुरा गर्दै, विश्लेषक कार्कीले हामीले लिनु पर्ने नीति कस्तो हुनु पर्छ भन्ने खाका प्रस्तुत गर्नु भएको छ ।
इण्टरनेट प्रविधिको प्रयोग गरी विश्लेषक कार्की सँग गजुरेलले गर्नु भएको सम्वादको भिडियो यहाँ प्रस्तुत छ :
587 Total Views 3 Views Today