विदेशी स्वार्थमा चलेको लोकतान्त्रिक गणतन्त्र

0
293

दीपक गजुरेल, राजनिति शास्त्री

पत्रकार कृष्ण तिमल्सिनाले लिनु भएको अन्तरवार्ता ।

२०७६ साल असार २५ गते क्यापिटल एफ एमबाट प्रत्यक्ष प्रशासण भएको यो audio file लाई भिडियोमा रूपान्तरण गरिएको हो ।

Youtube को यो लिङ्कमा थिचेर करीब आधा घण्टाको यो राजनीतिक विश्लेषण सुन्न सकिन्छ । 

प्रतिक्रिया, सृजनात्मक (केही न केही सिक्न पाइने) आलोचना, सुझावको अपेक्षा