‘सहमति’ को गोलचक्कर : पुग्ने कहाँ हो ?

0
369
  • नेपालको राजनीति फेरि एक पटक ‘असहमति’ मा रुमलिएको छ ।
  • संघीयता, शासकीय स्वरुप, निर्वाचन प्रणाली लगायतका संबिधानका आधारभूत् विषयमा कुरा मिलेको छैन ।
  • दोश्रो संबिधानसभा पनि मुलुकमा स्थायित्व दिन असफल हुने सम्भावना बढ्दैछ ।
  • राजनीतिक दल तथा शक्तिहरुबीच किन ‘सहमति’ हुन सकिराखेको छैन ?
  • २०६३ सालबाट हिँडिएको बाटोमा कहाँ, कसका कारणले र कसरी त्रुटी भयो ?
  • समस्या कहाँ छन् ? र समाधान के ?

 राजनीति शास्त्री दीपक गजुरेलको विश्लेषण : रेडियो अन्तरवार्ता ।

 (क्यापिटल एफ एम ९२.४ मा प्रशारित)