भूराजनीतिक यथार्थवादमा आधारित विश्लेषण
राजनीति शास्त्री दीपक गजुरेल तथा भूराजनीतिक अनुसन्धाता विन्देश दाहालको रणनीतिक चिरफार ।
राजनीति शास्त्री दीपक गजुरेल त्रिभूवन विश्वविद्यालयमा सहप्राध्यापक हुनुहुन्छ ।
लोकान्तर डट कममा विदेश मामिला सम्पादक विन्देश दाहाल भूरानीतिक यथार्थवादका अनुसन्धानकर्ता हुनुहुन्छ ।
यो भिडियो Zoom वाट गरिएको सम्वादको रेकर्ड हो ।
भिडियो सम्पादन : अविनाश गजुरेल
संयोजन : पुनम गजुरेल
www.nepalpolity.com and ‘Nepal Polity’ Youtube channel are the forum for the analysis of Nepal’s domestic affairs, Geopolitics, Policy Research, Himalayan Asia affairs and International Relations.
706 Total Views 2 Views Today