द्वन्द्व उन्मूख नेपाल

0
314

दीपक गजुरेल, राजनीति शास्त्री

अनेक नामका विदेशी सरकारी निकाय र अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको दानापानीमा तलव, भत्ता र अन्य आम्दानी गरेर हाम्रैले यो समाज भाँडेका हुन् । र यति खेर युरोपियन युनियनको सुझावको विरोध गर्ने लाममा पनि तिनै अगाडि देखिएका छन्, साखुल्ले बनेर । अनि अर्का थरी युरोपेलीहरूको समर्थनमा उभिएका छन् ।

विदेशी हस्तक्षेप भनिएको अहिलेको अवस्थाको  विश्लेषण, रेडियो अन्तर्वार्ता, तलको लिङ्कमा थिचेर सुन्न सकिन्छ :