चिनियाँ शक्ति प्रदर्शनको सन्देश

दीपक गजुरेल हाम्रो उत्तरी छिमेकी चीनले कम्यूनिष्ट शासन सञ्चालनको ६० वर्षपूरा गरेको छ । कम्यूनिष्ट पार्टीले गरेको क्रान्ति सफल भएको घोषणा गरिएको दिन अक्टूबर एकमा बेइजिङ्गमा भव्य समारोह आयोजना गरी चीनले आफ्नो विकास, प्रगति र शक्तिको झलक देखायो । र्सवहारा वर्गको अधिनायकवादी शासन रहेको चीनले छोटो अवधिमा आर्श्चर्यजनक गतिमा प्रगति

More >>>