Checkmate India

Brahma Chellaney  The Pioneer, Nov. 15, 2009 With rising border tensions, history is in danger of repeating itself as India gets sucked into a pre-1962-style trap by the Chinese. The need for India, writes Brahma Chellaney, is to shore up its deterrent capabilities and put premium on leveraged diplomacy At

More >>>

१९६२ को भन्दा ठूलो धक्काको चेतावनी

दीपक गजुरेलउपप्राध्यापक, राजनीति शास्त्र, त्रिभूवन विश्वविद्यालयचीन र भारतबीच तनाव बढ्‍दो छ । हजारौँ वर्गकिलोमिटर भूमिमाथि एक अर्काले दावी गर्ने, सञ्चार माध्यमवाट आरोप प्रत्यारोप गर्ने र कूटनीतिक वक्तव्यबाजीले दिन प्रति दिन उग्र रुप लिँदै गएकोछ । अरुणाचल र काश्मिर मुद्दामा विवाद चलिरहेकै बेला तिब्बती नेता दलाई लामाको पछिल्लो गतिविधिले स्थितिलाई अझ

More >>>

मुलुकलाई भिडन्तमा लान खोजिँदैछ

दीपक गजुरेल उपप्राध्यापक, त्रिभूवन विश्वविद्यालय, काठमाडौँ पत्रकार योगेश ढकालसँग अन्तर्वार्ता : साँघु साप्ताहिकमा प्रकाशित, सोमबार, कात्तिक १६ गते, २०६६) प्रश्न : नेपालको राजनीति कुन दिशातिर उन्मूख भइरहेको छ ? दीपक गजुरेल : राजनीतिलाई 'डेडलक' को अवस्थामा लगेका छन्, देशका शासक तथा शक्तिहरुले । र कुनै पार्टी वा शक्ति पछाडि फर्कनसक्ने

More >>>

यो त हुनु नै थियो

दीपक गजुरेल मुलुकको राजनीति अझ बढी अन्यौलग्रस्त बन्न पुगेको छ । नागरिक सर्बोच्चता स्थापनाको मूल नारा लिएर विपक्षी माओवादी सडक आन्दोलनमा गएको छ । पाँच महिनादेखि सदन अवरुद्ध गरेर सरकारलाई चुनौति दिइराखेको शक्तिशाली प्रतिपक्षीले झन् ठूलो दवाव सिर्जना गर्न थालेको छ, संसदवादी दलहरुका विरुद्ध । सरकार विरुद्ध माओवादीले थालेको दोश्रो

More >>>

चीन भारत तनाव र हाम्रो स्थिति

दीपक गजुरेल चीन र भारत बीच आरोप प्रत्यारोप जारी छ । कूटनीतिक स्तरमा 'सम्बन्ध बिस्तार गर्ने' प्रयाश गर्ने बिचार दुबै पक्षले हालै थाइल्याण्डको राजधानी ब्याङ्ककमा व्यक्त गरे । चीनका प्रधानमंत्री वेन जियावाओ र भारतका प्रधानमंत्री मनमोहन सिंहबीच आशियानको बैठकका क्रममा भेटवार्ता भयो । आर्थिक, प्राविधिक आदि क्षेत्रमा सम्बन्ध बढाउने कुरा

More >>>