संकटमा प्रजातन्त्र

दीपक गजुरेलनयाँ संविधान बनाएर जारी गर्नु पर्ने दिन आउन अब दुई महिना भन्दा अलिकता बढी मात्र बाँकी छ । संविधान निर्माण गर्ने कार्यतालिका दशौँ पटक संशोधन गरिने भएको छ । र पनि तोकिएको समयमा संविधान बन्न नसक्ने अवस्था सिर्जना भएको छ । अरु लगायत, संविधानसभाका अध्यक्ष समेतले 'राजनीतिक दलहरु बीच

More >>>

भारतको विदेश नीति : कति सफल ?

दीपक गजुरेल नेपालको आन्तरिक राजनीति अन्यौलग्रस्त तथा जटिल बन्दै जाँदा भारतका शासकहरु 'चिन्तित' बनेको खबर आएको छ । त्यहाँका अधिकारी र नेताहरुले 'नेपालमा अब के हुन्छ' भनेर जिज्ञासा राखेको जानकारी सञ्चार माध्यमहरुले दिएका छन्‍ । भारतले आफ्नो नेपाल नीतिमा 'पुनर्बिचार' गर्ने संकेत पनि एक कोणवाट आएको छ ।'नेपालमा प्रजातन्त्र तथा

More >>>

‘नयाँ नेपाल’ निर्माणमा कसले बाधा पुर्‍यायो ?

दीपक गजुरेल आम नेपाली नागरिकमा निराशा बढ्‍दैछ । शान्ति सुरक्षाको अभावमा सर्वसाधारण त्राहिमाम्‍ छन्‍ । महंगी, अव्यवस्था, अराजकताले मुलुक आक्रान्त बनेको छ । र यो अवस्थामा सुधारको कुनै संकेत देखिएको छैन । अर्थतन्त्र संकटमा छ भनेर विशेषज्ञहरु भन्दैछन्‍ । उद्योग–धन्दा, व्यापार लगभग धराशायी बनाइएका छन्‍ । 'जनताको शासन' स्थापना गर्ने

More >>>