सेना परिचालन संभव छैन

दीपक गजुरेलसंविधानसभामा प्रमुख प्रतिपक्षी माओवादीले आफ्नो राजनीतिक अभीष्ट पूरा गर्न चर्को दवावको बाटो अपनाएको छ । २२ दलको संयुक्त सरकारलाई अपदस्त नगरी नछाड्‍ने अडानका साथ ऊ अघि बढेको छ । पहिला बन्दूकको बलमा हिँसात्मक गतिविधि गर्ने माओवादीले यसबेला 'शान्तिपूर्ण जनआन्दोलन' मार्फत सत्ता कब्जा गर्ने घोषणा गरेको छ । वर्तमान सरकार

More >>>

सहमति कि भिडन्तको तयारी ?

दीपक गजुरेल मुलुकको भावि दृश्य भयावह देखिँदैछ । राजनीतिक 'सहमति' गर्ने प्रयाश दिन प्रति दिन क्षीण बन्दै गएको छ । सहमति गर्नेहरु असहमतिका मुद्दाहरु बढाउँदैछन्‍ । अन्तरिम संविधानले तोकेको म्याद २०६७ साल जेठ १४ गते नयाँ संविधान नआउने लगभग पक्का जस्तै देखिएको छ । संविधानसभाको आयु समाप्त हुन अब डेढ

More >>>

‘गणतन्त्र’ र अत्तालिएका नेता

दीपक गजुरेलराजनीतिज्ञ र राजनेतामा भिन्नता हुन्छ । राजनीतिज्ञले तत्कालको फाइदा हेरेर काम गर्छ । आफ्नो व्यक्तिगत्‍, समूहगत्‍ स्वार्थ पूरा गर्ने उद्देश्यले सत्तामा पुग्ने लक्ष्य राजनीतिज्ञले बोकेको हुन्छ । त्यो स्वार्थ प्राप्तिका लागि अपनाउनु पर्ने रणनीति वा कार्यक्रम अघि सारेर राजनीतिज्ञले काम गर्छ । राजनीतिज्ञले दूरदृष्टि राखेर काम गर्दैन, किनभने राष्ट्र

More >>>

नेपालमा चीनको चासो र दक्षिण एशिया

दीपक गजुरेल नेपालको आन्तरिक राजनीति अन्यौलग्रस्त छ । 'शान्ति प्रक्रिया' का बाहकहरु आपसी खिँचातानीमा व्यस्त छन्‍ । मुलुकले भावी दिनमा कुन दिशा लिने हो भन्ने अन्यौल आम नागरिकमा बढ्‍दो छ । आन्तरिक राजनीतिको यो अस्तव्यस्तताकै सन्दर्भमा विदेशीको चलखेल नेपालमा खतरनाक ढंगले बढ्‍ने क्रममा छ भन्ने चासो विज्ञहरुवाट आइराखेको छ ।

More >>>