विदेशी हस्तक्षेपको डरलाग्दो प्रवृत्ति

दीपक गजुरेल नेपालको आन्तरिक राजनीतिमा विदेश 'चलखेल' केही वर्ष अघिसम्म खुला रहश्य झैँ वौद्धिक जगत्मा चर्चाको विषय बन्थ्यो । तर अब परिस्थिति फेरिएको छ । प्रष्ट देखिने गरी मात्र होइन, अशोभनीय र अपाच्य ढंगले विदेशी मित्रहरु नेपालको आन्तरिक मामलामा दखल दिन थालेका छन् । नेपालको शासन प्रणाली कस्तो हुनुपर्छ, कानून

More >>>

खतरनाक भिडन्ततर्फ उन्मूख स्थिति

दीपक गजुरेल'अन्तर्राष्ट्रिय समुदायको कुनै पनि पक्षले हामीलाई सिकाउन वा निर्देशन गर्न खोजेको हो भने हामीलाई त्यो स्वीकार्य छैन । हामी नयाँ उपनिवेशी राष्ट्र बन्न चाहँदैनौँ ।' प्रधानमन्त्री माधव कुमार नेपालले एउटा विदेशी अखबारलाई अन्तरवार्ता दिँदै भनेछन्‍ । (फाइनान्सियल टाइम्स, मे १७, २०१०) । हाम्रो स्थिति कति जटिल र गम्भीर भैसकेको

More >>>

External Players in Nepali Politics

Deepak Gajurel Nepali politics is getting worse with increased confrontations among parties of '12 point' Delhi agreement. Parliamentary parties and Maoists have been pretending for 'national consensus,' with seemingly no headway.Role of external players in Nepali politics has been experienced widely. What role China, India, the United States and others

More >>>

राजनीतिक समस्याको जरो

दीपक गजुरेलनेपालको आन्तरिक राजनीति झन्‍ जटिलता तर्फ बढ्‍दै गर्दा विदेशीहरुको गतिविधि व्यापक रुपमा भैराखेको छ । नेपाल प्रति चासो राख्ने र आ–आफ्नो स्वार्थ पूरा गर्न चाहने महाशक्ति देखि क्षेत्रीय शक्ति राष्ट्रहरु निकै सक्रिय भएका छन्‍, यसबेला । 'नेपालमा शान्ति र स्थिरताका लागि' भनेर नेपालका छिमेकी चीन र भारत, विश्व महाशक्ति

More >>>

रहश्य खोल्ने पालो अब भारतको

दीपक गजुरेलनेपालको राजनीतिक भविष्य अन्यौलपूर्ण त छँदैथियो, दिन प्रति दिन झन् त्रासपूर्ण बन्दैगएको छ । 'नयाँ नेपाल' का सारथीहरु आपसी भिडन्तका लागि आमने सामने खडा भएका छन् । संविधानसभावाट नयाँ संविधान बनाउने प्रमुख जिम्मेवारीलाई पन्छाइएको छ । 'शान्ति प्रक्रियालाई तार्किक निश्कर्षमा पुर्याउने' लक्ष्य बेवारिसे बनाइएको छ ।सत्तामा कसको हालीमुहाली हुने

More >>>