नेपाली राजनीतिका अनुत्तरित प्रश्नहरु

दीपक गजुरेलमुलुकले नयाँ प्रधानमन्त्री पाउन सकेको छैन । संविधानसभाका ६ सय 'जनताका प्रतिनिधि' प्रधानमन्त्री निर्वाचन गर्न समेत असक्षम देखिए । गएको दुई वर्ष देखि चलिराखेको राजनीतिक द्वन्द्व हिजोआज अझ बढी चर्किँदै गएको छ । संसदवादी र माओवादी झन् भन्दा झन् टाढिँदै गएका छन् । र यिनीहरु मिलेर राष्ट्र हितका लागि

More >>>

नयाँ बाटो खोज

दीपक गजुरेल'सहमति' का सहयात्री संसदवादी र माओवादी यसबेला सरकार बनाउने विषयमा विवाद गर्दैछन् । आफ्नै नेतृत्वमा सरकार नबनाइ नछाड्ने अडानमा माओवादी छ भने प्रमुख मध्येका काँग्रेस र एमाले माओवादीको नेतृत्वमा कुनै हालतमा सरकार बन्न नदिने पक्षमा छन् । नयाँ संविधान निर्माणको अधारभूत तथा अनिवार्य मुद्दालाई पन्छाएर मुख्य राजनीतिक शक्तिहरु सरकार

More >>>