उग्रवाम अधिकनायकवादको प्रयोग

युवराज घिमिरएमालेले अवज्ञाकारी र अधिनायकवादी शैलीमा प्रस्तुत अध्यक्षमाथि अनुशासनात्मक कारबाही गर्न सकेन भने उसले अधिनायकवादलाई संस्थागत नीति स्वीकार गरेको अर्थ लाग्नेछ । र, त्यो आउँदो केही समयका लागि मुलुकमा प्रजातान्त्रिक र राष्ट्रवादी शक्तिहरूमाथि बढ्दो खतराको सूचक पनि हुनेछ । गठबन्धनको सरकार या सत्ता साझेदारीमा अक्सर नेतृत्वले नीति, आदर्श तथा मान्यतामा

More >>>