Factors of political deadlock in Nepal

By Deepak GajurelPolitical deadlock in Nepal. What are the factors behind this deadlock? An analysis on these issues in a radio talk show broadcast by Hamro FM, Chitwan. Please click on the following lick to listen or download the program in MP3.http://www.box.net/shared/gm90o04kj0pndh2altniNepalpolity.blogspot.com Deepak Gajurel

प्रजातन्त्रको नाममा खतरनाक रणनीति

दीपक गजुरेलगद्दाफीले चार दशक भन्दा बढी समया लिबियामा एकछत्र शासन गरे । ४२ वर्षको उनको शासन आफैँमा फरक शैलीको थियो । विश्वमा चलेका पूँजीवादी र साम्यवादी दुई धार भन्दा फरक शैलीको प्रणाली अपनाउने उनको तरिका थियो । तेलको धनी देश लिबियालाई यी कर्णेलले आफ्नो इच्छा अनुसार हाँके । गएको फेब्रुअरी

More >>>

यो ‘लोकतन्त्र’ हो कि अपराधीतन्त्र ?

दीपक गजुरेलराष्ट्रको सार्वभौमसत्ता जनतामा रहने शासन प्रणालीलाई प्रजातान्त्रिक व्यबस्था भनिन्छ । जनतामा रहने यो सर्वोच्च सत्ताको प्रयोग नागरिकका प्रतिनिधिहरुको संस्थाले गर्छ । र यस्तो शासन व्यवस्थामा कानूनको सर्वोच्चता तथा सर्वोपरिता हुन्छ । संविधान र कानून भन्दा माथि कोही पनि हुँदैन । राष्ट्र भित्रका सम्पूर्ण नागरिक, संस्था तथा निकायले कानूनको निशर्त

More >>>

Maoists in the temple

By Yubaraj GhimireNepal was declared a secular state more than five years ago, but religion still triggers debate here over the way politicians are using it. On Vijayadashami day on October 6, President Ram Baran Yadav offered prasad to senior government officials and others in his office, following a practice

More >>>

विश्व शक्ति समीकरण र नेपालको स्थिति

दीपक गजुरेलनेपालको आन्तरिक राजनीतिमा विदेशीहरुको चासो बढ्‍न थालेको निकै भयो । हाम्रो आन्तरिक शक्ति संघर्षमा विदेशीको हस्तक्षेप तथा सञ्चालन व्यापक भैराखेको छ भन्ने आरोप हाम्रै राजनीतिक खेलाडीहरुबाट लागिराखेको छ । हाम्रा छिमेकी शक्ति राष्ट्र मात्र होइनन्‍, विश्वका महाशक्ति राष्ट्र समेतबाट नेपालको राजनीतिप्रति खुला रुपमा चासो व्यक्त भैराखको छ । छिमेकी

More >>>