Called For Judging

By Yubaraj Ghimire A few weeks ago, UN country representative Robert Piper invited leaders of ethnic groups for an exchange of views. The meeting discussed the place and rights of ethnic groups, among other issues, under the new constitution. There were angry outbursts against the 'non-ethnic groups', mainly the Bahuns and

More >>>

अनागरिक नेपाली, ‘सीमापारि’का नागरिक

पर्शुराम काफ्ले सन् १९७० ताका एउटा आमसभालाई सम्बोधन गर्नेक्रममा भारतीय प्रधानमन्त्री इन्दिरा गान्धीले भनेकी थिइन् – नेपालको तराईमा बस्ने जनता भारतीय मूलका हुन् र तिनीहरु कुल नेपाली जनसंख्याको ४० प्रतिशत छन् । यदि आवश्यक प¥यो भने सबै ४० प्रतिशतको संख्यामा रहेका भारतीय मूलका जनतालाई भारत सरकारले परिचालन गर्नुपर्ने स्थिति आउने

More >>>

दाताहरूसित सावधान

ध्रुवहरि अधिकारीसमयको सङ्केत। नेपालको तिब्बती शरणार्थी समुदाय हरेक वर्ष फागुन–चैतका केही साता बाक्लो चर्चामा रहने गर्छ। किनभने यस अवधिमै १० मार्च र १४ मार्च पर्दछन्। १० मार्चको संझना सन् १९५९ को तिब्बत विद्रोहको संझनामा गरिन्छ भने १४ मार्चको चर्चा सन् २००८ को ल्हासा दङ्गाको सन्दर्भमा हुने गर्छ। यसबाहेक, असारमा (जुलाई)

More >>>

दिल्ली र बेइजिङको ‘साझा’ रोडम्याप

पर्शुराम काफ्लेघटनाक्रमले क्रमशः पुष्टि गरिरहेका छन्–एक सय चार बर्षको राणा शासन, तीस बर्षे पञ्चायती शासन वा ‘निरंकुश’ राजतन्त्रको अन्त्यका लागि नेपालको घरेलु राजनीतिक शक्तिसंघर्ष हैन, दक्षिण छिमेकी भारतको भूमिका निर्णायक थियो । प्राविधिकरुपमा मात्रै २००७ र २०४६को दुईवटा परिवर्तनका लागि भएका आन्दोलनको अगुवाई कांग्रेसले अनि गणतन्त्र ल्याउने पछिल्लो आन्दोलनको अगुवाई

More >>>