शान्ति सुव्यवस्थाका लागि मानवीय सुरक्षा

रतीन्द्र खत्री बृहत् शान्ति सम्झौता गरेर शान्ति प्रक्रियामा अग्रसर नेपालले कहिलेसम्म संक्रमणकालबाट गुज्रिनुपर्ने हो भन्ने कुनै टुंगो छैन । समस्या समाधान भएर शान्ति सुव्यवस्था कायम होला भन्नुभन्दा पनि समस्या झन्–झनै जटिल हुँदै जानुलाई शुभ लक्षणको रूपमा लिन सकिँदैन । एक आपसमा गाली गलोज अनि दोषारोपण गरेर मात्र समस्या समधान हुन

More >>>

विश्व शक्ति संघर्षको जोखिममा नेपाल

NEPAL POLITY: विश्व शक्ति संघर्षको जोखिममा नेपाल: दीपक गजुरेल राजनीतिशास्त्री, त्रिभूवन विश्वविद्यालय नेपालमा अहिले संवैधानिक शून्यता छ । वैधानिकताको निरन्तरताको दृष्टिल...Nepalpolity.blogspot.com Deepak Gajurel

विश्व शक्ति संघर्षको जोखिममा नेपाल

दीपक गजुरेल राजनीतिशास्त्री, त्रिभूवन विश्वविद्यालय नेपालमा अहिले संवैधानिक शून्यता छ । वैधानिकताको निरन्तरताको दृष्टिले अन्तरिम संविधान मृत भैसक्यो । यसका धारा वा कुनै पनि प्रावधानका आधारमा राष्ट्रपति, प्रधानमन्त्री वा जसले जे गरे पनि त्यो अवैधानिक हुनेछ । राष्ट्रपति, प्रधानमन्त्री लगायत कोही पनि बैधानिक छैनन्‍ यसबेला । 'सहमति' को नाममा चलिराखेको

More >>>

नेकपा-माओवादीद्वारा जारी ७० सूत्रीय मागपत्र

मुलुक यतिखेर गम्भीर राष्ट्रिय सङ्कटबाट गुजि्ररहेको छ। संविधानसभा/व्यवस्थापिका-संसद भङ्ग गरिएको छ। सरकार कामचलाउमा परिणत भएको छ। न्यायपालिका लगायतका संवैधानिक अंगहरु रिक्त हुँदैछन्। राजनीतिक दलहरुको बीचमा राजनीतिक सहमति हुन सकिरहेको छैन। यसले गर्दा मुलुकको राष्ट्रिय सार्वभौमसत्ता गम्भीर सङ्कटमा परेको छ। महङ्गी, भ्रष्टाचार, कमिशनखोर, कालाबजारीलगायतका जनजीविकाका समस्याहरु दिनप्रतिदिन झन्-झन् बढ्दै गइरहेको छ।

More >>>