संघे शक्ति कलियुगे

दामोदर कोइराला — विश्वमा प्रभावशाली रुपमा स्थापित जासूसी संस्थाहरूबाट सिकेर अहिलेको भन्दा थप प्रभावकारी र परिणाममुखी काम गर्न विभाग, विद्यमान अन्य सरकारी संयन्त्रका साथै यस विभागका पूर्व तर अनुभवले एक हलसम्म विशेषज्ञ बनेकाहरूको सेवा लिनसक्ने वातावरण/संयन्त्र बनाउनु आवश्यक छ भन्ने कुरामा सरकारलाई उत्प्रेरित गर्न यो संगठनले पहल गरोस् ।