भारतको असफल नेपाल नीति

युवराज घिमिरे — शान्ति प्रक्रिया र यो शैलीमा संविधान लेखन अनि परिवर्तनका एजेन्डाको 'रचयिता' भारत रहिआएको छ। तर ऊ असफल भइसकेको छ। नेपाली राजनीति र संविधान निर्माण गतिविधिमा मुख्यतया बाह्रबुँदेपछिको भारत निर्णायक हस्तक्षेपकारी शक्तिका रूपमा देखा पर्दै आएको हो। तत्कालीन भारतीय विदेश सचिव श्याम शरणको अगुवाइमा भएको छबुँदे, त्यसबाट निर्देशित

More >>>