गैरजिम्मेवार राजनीति

युवराज घिमिरे — ०४७ को संविधानको जति पनि स्वीकार्यता हुने छैन यो संविधानको। किनकि त्यसबेलाको तीन पक्ष (राजा, कांग्रेस र एमाले) मध्ये दुई पक्षको मात्र संविधान हुनेछ यो। राजनीतिमा नयाँ समीकरण, सम्भावना र खतरा देखा पर्न थालेका छन्। तर जवाफदेही र उत्तरदायित्वको राजनीतिको संकेत कहीं देखा परेको छैन। माघ ८

More >>>