भ्रष्टाचार बिरोधी कि त्यसका प्रसंशक ?

सरोज मिश्र — कतै "भ्रष्टाचार बिरोधी" तपाईं हामी र हाम्रो समाज "भ्रष्टाचारी कर्म प्रसंशक" त होइनौं ? "भ्रष्टाचार" ले सामाजिक मान्यता मात्र होइन प्रशंसा नै पाइसकेको त होइन ? "किरा परोस्" भन्ने टीशर्ट लगाएर जुलुसमा जानू भनेको कुखुराको सांप्रा चपाउंदै "पशु अधिकारको रक्षा सेमिनार" मा भाग लिइरहेका जस्तो पो हो

More >>>