हिन्दुराष्ट्र, गैरहिन्दुलाई पनि आवश्यक

ध्रुवहरि अधिकारी — जसरी राष्ट्रपति ओबामाले इसाई धर्मग्रन्थ बाइबलमा हात राखी शपथ लिंदैमा अमेरिकामा बस्ने अन्य धर्मावलम्बीको अधिकार कुण्ठित भएको छैन त्यसैगरी नेपाल हिन्दुराष्ट्र/राजतन्त्र रहँदा अन्य धर्मका अनुयायीको हक-भोग खोसिएको थिएन। अहिले पनि संविधानको प्रस्तावनामा 'हिन्दुराष्ट्र' लेखिंदैमा त्यो हक हरण हुने होइन। यथार्थमा संरक्षित रहन्छ । लाटा-सोझा नेपालीलाई ललाई-फकाई, आर्थिक

More >>>