राजसंस्था, बीपी र नेपाली काँग्रेस

बीपी, राजसंस्था र नेपाली काँग्रेस —नेपाली कांग्रेसका नवगणतन्त्रवादीहरूले नेपाली जनतालाई निर्णय गर्न दिनुभन्दा बाह्रबुँदेका रचयिताप्रति बढी विश्वास र समर्पणको रबैया अपनाए, नेपालमा परिवर्तनको यात्रा निर्धारण गर्न। एमाले माओवादीले उग्र परिवर्तनका नाममा भारतको हस्तक्षेपलाई २०६२/६३ मा स्विकारेनन् मात्र त्यसलाई संस्थागत गर्न लागेका छन्।