बिरामी बासुदेव मुनाल

कुनै बेला रेडियो नेपालबाट प्रशारण हुने बाल कार्यक्रमका सञ्चालक बासुदेव मुनाल बाल–बालिकाका प्यारा बासु दाइ हुनुहुन्छ । 'आओ मेरा प्यारा भाइबैनी हो, रेडियो नजिक आओ ।' रेडियो नेपालबाट साँझ साढे पाँच बजे दैनिक बज्ने बासुदेव मुनालको यो आह्वान अलि अघिको पुस्तालाई अझै ताजा सम्झना छ । 'भए पनि ठीकै, नभए

More >>>