दलहरु सबै असफल भए : पशुपति शमशेर

बालकुमार नेपाल — काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति शमशेर राणाले राजसंस्था र दलहरुका बीचमा केही सहमति भएको दाबी गरेका छन्। राजधानीमा आइतबार केही पत्रकारसँगको अनौपचारिक भेटमा राणाले भने, 'दलहरु र राजा (ज्ञानेन्द्र) बीचमा केही सहमति भएको जस्तो मलाइ लाग्छ। तर त्यसको औपचारिक जानकारी मलाई छैन।' उनले राजसंस्थाको निरन्तरताको

More >>>