Home Authors Posts by Nepalpolity

Nepalpolity

411 POSTS 2 COMMENTS
A forum for the analysis of Nepal's domestic affairs, Geopolitics, Policy Research, Himalayan Asia affairs and International Relations with special focus on South Asia and China.

Deadline And Lifelines, Again

By Maila Baje — Our leaders are so carried away by their confidence in bringing out the new constitution by their self-imposed January 22 deadline that they have been going off on tangents. Realizing it or not, Prime Minister Sushil Koirala threw his cousins under the bus. “I will not be remembered as a Koirala who sold our rivers cheap,” the premier affirmed the other day. Granted, he was assuring a group of citizens demanding the scrapping of the project development agreement for the Upper Karnali hydro project. Yet, it’s hard to consider those comments outside Koirala’s general contortions about the inevitability of meeting the deadline. At the root of this perhaps lies the man’s sincere belief that he is a different prime minister working in different times. Just because his three Koirala predecessors as premier were associated with giving up Kosi, Karnali and Mahakali rivers respectively, Karnali – and Sushil – should not be automatically placed in that league, no matter how fluid our times.

The Chinese are Coming: Beijing in the Balkans and Eastern Europe

By Binoy Kampmark In the latter part of 2014, China became the world’s largest economy, dethroning the United States which has held the position since...

संविधान निर्माणमा गहिरो षडयन्त्रको आभाष

दामोदर कोइराला — विगतलाई केलाउँदा, नेम्वाङको यसबेला आएको यो प्रस्ताबमा गहिरो षडयन्त्र लुकेको स्पष्ट आभाष पाइन्छ। सभ्य समाजमा स्थापित प्रजातान्त्रिक मूल्य र मान्यताका आधारमा सभामुखको यो प्रस्ताब अराजक, अप्रजातान्त्रिक तथा निरंकूशताको छनक् दिने खालको छ। नेपाललाई धर्म निरपेक्ष बनाउने षडयन्त्र यिनै नेम्वाङले गरेको धेरैको आशंका अहिले आएर पुष्टि हुँदैगएको छ। जिम्मेवार नेताले आफ्नै पार्टीका नेता कार्यकारी प्रमुख भएका बेला उनैलाई पनि थाहा थिएन भन्नु आफैमा अति गम्भिर बिषय हो। २०४७ साल फागुन ७ गते शुरू भएको आन्दोलनकालागि 'प्रजातन्त्रप्रेमी' आन्दोलनकारी जनता पनि मित्रराष्ट्रकै सहयोगमा सिक्किम, भूटान र दार्जिलिङ्गतिरबाट सहयोग स्वरुप पठाइएका हुन्।

Beijing in South Asia

By C Raja Mohan Chinese Foreign Minister Wang Yi’s visit to Kathmandu and Dhaka in the last few days underlined, once again, the emergence of...
युवराज घिमिरे

Nepal: Failed Political Experiment

By Yubaraj Ghimire — But more people questioning the CA’s legitimacy is likely to drive home the message that Nepal’s political experiment has failed. Last week, Chinese Foreign Minister Wang Yi, on a visit to prepare for President Xi Jinping’s trip, sent a clear message to three top leaders by cancelling the meeting at the last minute. The explanation was that such a meeting would send across a message of interference. But in Kathmandu, it was taken as a message that the actors supported by the international community, including India, have failed, and China no longer wants to be seen on the same boat.

India Used Maoist to Destabilize King’s Regime in Nepal

Professor Madhukar SBJ Rana — The rise of the Maoists in Nepal is not that the Indians were supporting. Their rise is an indigenous phenomenon. However, in my view, it was later on used by the Indian government to destabilize the then regime led by the King of Nepal, which resulted in the signing of the 12-point in New Delhi.

विदेशीले बोकेका नेपाली राजनीतिका हुट्टिट्याउँ

युवराज घिमिरे — इतिहासप्रतिको अनादर, वर्तमानको पूर्ण विध्वंस र दुवैका कारण अनिश्चित बन्दै गएको नेपाल र नेपालीको भविष्य यिनीहरूका हातमा कत्ति पनि सुनिश्चित छैन भन्ने निष्कर्षमा आम नेपाली पुगे पनि हुट्टिट्याउँका विविध समूह र नाइकेहरूले त्यो तथ्य स्विकारिसकेका छैनन्। परिवर्तनका नाममा बहालवाला न्यायाधीशलाई समेत शपथ दिलाइयो। र त्यो संस्कारको स्वाभाविक विकृतिको पराकाष्ठाका रूपमा खिलराज रेग्मी प्रधानन्यायाधीशको पद खल्तीमै राखेर कार्यकारी प्रमुख बने। उनीहरू नेताका लागि राजनीति गर्दैछन् या जनताका लागि? विदेशी राजदूतहरूले नेपालको संविधानको स्वरूप कस्तो हुनुपर्छ भनी खुलापत्र लेख्दा यीमध्ये कति युवाले त्यसको प्रतिकार गरे?

संघीयता : नयाँ राजाहरूको बिर्ता शैलीको खण्डीकरण

देबप्रकाश त्रिपाठी — धर्मनिरपेक्षता, शासकीय स्वरुप, सङ्घीयता र गणतन्त्रका बारेमा जनता सुसूचित थिएनन्। माओवादी हिंसात्मक युद्धको रापमा जनता पिल्सिएको मौका पारेर लिइएका निर्णयहरू सामान्य अवस्थामा स्वीकार्य हुन सक्दैन। नेपालमा दुईवटा प्रवृत्ति सुक्ष्म ढङ्गले विकसित भएको देखिन्छ– ‘नेतृत्वमा सामन्तिगुण र जनतामा दास मनोवृत्ति। राष्ट्र र राष्ट्रिय एकतालाई सुदृढ बनाउने मामिलामा राजाहरू कहिल्यै चुक्दैनथे। अध्ययन र चिन्तनशून्य व्यक्तिहरूको दिमागी उपजका रूपमा प्राप्त हुन आएका कथित उपलब्धि दिगो हुने ठान्न सकिँदैन।

निर्लज्ज, निरंकूश तथाकथित यो लोकतन्त्र

नेताहरुले आफूलाई गर्न मनलागेको जे पायो त्यही काम गर्न रोक्ने कसैलाई पनि निरंकूशको नाम दिएर त्यसको विरोध गर्ने काम गरे। विभिन्न क्षेत्रमा भएका तिनका...

राष्ट्र निर्माताको योगदान र हाम्रो दायित्व

प्रभात अधिकारी — राष्ट्र निर्माता पृथ्वीनारायण शाहले नेपाली जाति र हाम्रो स्वधर्मको रक्षाका लागि पनि नेपाल एकीकरण अपरिहार्य ठानेका थिए। राजा, भारदार, साहू–महाजन, किसान लगायत सम्पूर्ण जनताको साथ पाएर नै नेपाल एकीकरण सम्भव भएको हो। यो राजाको मात्र प्रयाशले पार पाउने कुरा थिएन। अहिलेका शासक र सम्पूर्ण नेपाली जनताले एकपटक इतिहास हेरेर पुर्खाको त्याग, बलिदान र देनको उचित सम्मान गर्नैपर्छ। यसबाट मात्र राष्ट्र निर्माता र हाम्रा महान पुर्खाहरूको सम्मान हुनेछ।

माघ ८ : स्थायित्वका पक्षमा छिमेकी

चीन र भारतका अधिकारीहरूले माघ ८ मा संविधान नआए उत्पन्न हुनसक्ने अराजक स्थिति सम्बोधन गरी स्थायित्व कायम गर्न राजसंस्थाको पुनस्थापनालाई एउटा सम्भावनाका रूपमा छलफल...

राजसंस्था, बीपी र नेपाली काँग्रेस

बीपी, राजसंस्था र नेपाली काँग्रेस —नेपाली कांग्रेसका नवगणतन्त्रवादीहरूले नेपाली जनतालाई निर्णय गर्न दिनुभन्दा बाह्रबुँदेका रचयिताप्रति बढी विश्वास र समर्पणको रबैया अपनाए, नेपालमा परिवर्तनको यात्रा निर्धारण गर्न। एमाले माओवादीले उग्र परिवर्तनका नाममा भारतको हस्तक्षेपलाई २०६२/६३ मा स्विकारेनन् मात्र त्यसलाई संस्थागत गर्न लागेका छन्।