Home Authors Posts by system

system

450 POSTS 0 COMMENTS

यो संविधान असफल हुँदैछ : अव न्यायालय र सेनाको पालो

यो संविधान असफल हुँदैछ : अव न्यायालय र सेनाको पालो - देवप्रकाश त्रिपाठी, वरिष्ठ पत्रकार https://youtu.be/CMaBY8SW_vM  

तिब्बतमा चीनको रणनीतिक ‘मुभ’

विन्देश दाहाल – नेपालरूपी सफ्ट बेलीको उपयोग गरेर भारत तथा पश्चिमी मुलुकहरूले गर्न सक्ने सामरिक गतिविधिलाई पूर्वप्रतिकारात्मक कारवाही (प्रिएम्पटिभ याक्सन) चिनियाँ जनमुक्ति सेनाबाट हुन सक्ने सम्भावना छ । अनि त्यस्तो प्रिएम्पटिभ याक्सनका लागि विचारधारात्मक बफादारी सहितको शक्ति नेपालमा निर्माण गर्न पनि चीनले प्रयास नगर्ला भन्न सकिन्न ।

शक्ति संघर्षको चपेटामा नेपाल : भारत अप्ठ्यारोमा

शक्ति संघर्षको चपेटामा नेपाल : भारत अप्ठ्यारोमा । राजनीतिशास्त्री दीपक गजुरेलको विश्लेषण

यसकारण असफल हुँदैछन् दलहरू : विध्वंश तर्फ डोर्याइँदैछ नेपाललाई

यसकारण असफल हुँदैछन् दलहरू : विध्वंश तर्फ डोर्याoइँदैछ नेपाललाई । राजनीति शास्त्री दीपक गजुरेलको विश्लेषण

How to convert JPG photo to PNG? Easy steps in Photoshop

How to convert JPG photo to PNG? Easy steps in Photoshop. Follow these easy steps:

Add any Background on a Green Screen: Premiere Pro

Add any Background on a Green Screen: Premiere Pro

How to Disable Automatic Update in Internet Download Manager (IDM)?

How to Disable Automatic Update in Internet Download Manager (IDM)?

अनलाइन शिक्षा : संभव छैन सरकारी विद्यालयमा, दयनीय छ विद्यार्थीको अवस्था

अनलाइन शिक्षा : संभव छैन सरकारी विद्यालयमा दयनीय छ विद्यार्थीको अवस्था । नेपाल पोलिटीका लागि : डे कुमार चौधरी, प्रधानाध्यापक, गणेश माध्यमिक विद्यालय तथा कुमार विक्रम खवास, कम्प्यूटर शिक्षक, गणेश माध्यमिक विद्यालयसँग त्रिभूवन विश्वविद्यालयका सहप्राध्यापक दीपक गजुरेलले गर्नु भएको छलफल

हुम्लामा भूमि विवाद : नेपाललाई अप्ठ्यारो पार्ने चाल

हुम्लामा भूमि विवाद : नेपाललाई अप्ठ्यारो पार्ने चाल । भूराजनीतिक यथार्थवादमा आधारित विश्लेषण । राजनीति शास्त्री दीपक गजुरेल तथा भूराजनीतिक अनुसन्धाता विन्देश दाहालको रणनीतिक चिरफार ।

इञ्जिनियरिङ्ग पढ्न विविध बाटा खुलेका छन् : SEE मा न्यून ग्रेड भए पनि पाइन्छ...

इञ्जिनियर बन्न अब गाह्रो छैन : SEE मा न्यून ग्रेड भए पनि पाइन्छ इञ्जिनियरिङ्ग पढ्न । अन्य सजिला बाटा पनि खुलेका छन् । नेपाल पोलिटीमा बिस्तृत जानकारी तथा छलफल । प्राध्यापक इ. प्रदीप पौड्याल तथा सहप्राध्यापक दीपक गजुरेल । भिडियो सम्पादन : अविनाश गजुरेल । संयोजन : पुनम गजुरेल

रानीपोखरी पुनर्निर्माण : रैथाने ज्ञान र सम्पदाको सत्यानाश

केदार सिटौला — पुनर्निर्माणको नाममा रानीपोखरीसँग जोडिएका हाम्रा संस्कृति र सम्पदा मात्र होइन यहाँको प्रकृतिलाई समेत ध्वस्त पारिएको छ । हाम्रो अद्वितीय रैथाने ज्ञानको अपमान गरिएको छ । सिमेण्ट, इँट र कंक्रिटको 'स्वीमिङ पुल' मा परिणत गरियो, प्राकृतिक रूपमै आफैँ पानी 'रिचार्ज' भैराख्ने, कहिल्यै नसुक्ने यो पोखरीलाई । बाहिरवाट पानी ओसारेर पोखरी भर्नुपर्ने स्थिति बनाइयो सधैँका लागि । तर सधैँभरी यसरी बाहिरवाट पानी ल्याएर हाल्न सम्भव होला कि नहोला भनेर कसैले सोचेका छन् ? अब यो पोखरीमा प्राकृतिक रूपमा पानी रिचार्ज हुन सम्भव हुन्न भन्दैछन् विशेषज्ञहरू । त्यसैले रानीपोखरी भर्न बाह्य स्रोतवाट पानी ल्याउनु परेको छ ।

माइक्रो बायोलजी पढ्ने हो ? प्रशस्त छन् जागीर र कामका अवसर

माइक्रो बायोलजिष्ट प्रा. प्रदीपकुमार शाह - माइक्रो बायोलजी पढ्ने हो ? प्रशस्त छन् जागीर र कामका अवसर