Kalapani: A Geopolitical analysis – Diplomatic Excellence Required

- Experts on international relations, with special interests in geopolitics, Deepak Gajurel and Bindesh Dahal have tried to explore the core of the problem, and the major reasons behind this whole gamut.

भारत सँग भूमि विवाद : अन्तर्राष्ट्रियकरणको नारा नेपाल विरूद्ध गम्भीर षडयन्त्र हो ।

भारत सँगको सीमा विवादको विषयलाई अन्तर्राष्ट्रियकरण गरौँ भन्ने भाषण ठोक्ने र सरकार पनि त्यही बाटोमा जाने हो भने मुलुकलाई खतरनाक जोखिममा जाक्ने छन् यस्ताले...

माओवादी–एमाले–काँङ्ग्रेस : विदेशीका लागि आफैँ सिद्धिने राजनीति

दीपक गजुरेल — जसरी पनि सत्तामा जाने चाहनाले हाम्रा राजनीतिक शक्तिहरूलाई अराजनीतिक मात्र होइन, लगभग आपराधिक बनाइदिने गरेको छ । यस क्रममा एक पछि अर्को गर्दै हाम्रा सबै महत्वपूर्ण राष्ट्रिय संस्थाहरू कमजोर पारिए, समाप्त पारिए, हामीलाई नै हतियार बनाएर । प्रहरी, प्रशासन, व्यवस्थापिका, सेना, न्यायपालिका, राजनीतिक दलहरू, नेताहरू, संस्कृति, धर्म, परम्परा, सबैलाई कमजोर पारियो वा मासियो नै, केही गर्नै नसक्ने गरी, फेरि उठ्नै नसक्ने गरी । एउटा शक्ति अर्का विरूद्ध प्रयोग भएर क्रमै सँग एक–अर्कालाई मास्ने विदेशी दाउ रोकिएको छैन नेपाली राजनीतिमा । हामी विदेशीको स्वार्थका लागि आपसमा लड्दैछौँ । अबको लडाइँ कसका विरुद्ध, कसलाई हतियार बनाएर, कसरी गराइन्छ भन्ने थाहा पाइञ्ज्याल हामी अझ कमजोर भैसक्ने निश्चित छ ।

नेपाल-भारत सीमा नियमन गरौँ

ध्रुवहरि अधिकारी, अग्रज पत्रकार तथा विश्लेषक नेपाल र भारत बीचको अव्यवस्थित सीमा नियमन गर्न अब चाहिँ ढिला गर्नु हुन्न भन्ने धारणा अग्रज पत्रकार तथा विश्लेषक...

चीन कि अमेरिका, अबको महाशक्ति को ?

दीपक गजुरेल राजनीति शास्त्री, त्रिभूवन विश्वविद्यालय https://youtu.be/uTrrJyKufmw

कश्मीर : भारत-चीन-पाकिस्तान सम्बन्ध अब कता ?

दीपक गजुरेल हिमालयन एशिया क्षेत्रको स्थिरता तथा शान्ति र विकासलाई के असर पर्ला ? नेपालले केही नबोलेर मौन धारण गर्नु कूटनीतिक वुद्धिमानी हुनेछ । राजनीति शास्त्री दीपक...

कूटनीति सञ्चालनमा विचलन : कता लगिँदैछ हाम्रो विश्व सम्बन्ध ?

* नेपालको विश्व सम्बन्ध कता लगिँदैछ ? * अन्तरराष्ट्रिय, क्षेत्रीय मञ्चहरूमा हाम्रो हैसियत कस्तो छ ? * छिमेकी राष्ट्रहरू सँगको व्यवहार असन्तुलित पारिएको हो ? * विदेशी...

जनजातिको दुर्दशाका कारण : वेलायतको शोषण

जनजातिको आजको दुर्दशा बेलायती शोषणको परिणाम हो । प्रा. डा. युवराज सङ्ग्रौला एउटा साह्रै धेरै शोषणको विवरण तपाइँहरु समक्ष राखौं : गुर्खा बृगेडको । १. अहिले सम्म...

हङकङ प्रदर्शन भित्रको भूराजनीति

रणनीतिक विश्लेषण राजनीति शास्त्री दिपक गजुरेल तथा कूटनीतिज्ञ हिरण्यलाल श्रेष्ठ क्यापिटल टिभीका लागि कृष्ण तिमल्सिना सँग वार्ता  https://youtu.be/RzDxr3aIq4s

खतरामा गणतन्त्र : विकल्प राजतन्त्र

दीपक गजुरेल, राजनीति शास्त्री 'जनताको आफ्नै शासन' भन्ने गरिएको गणतान्त्रिक व्यबस्थाले मुलुक बिगार्यो भन्न थालेका छन्, यही प्रणालीका पक्षधरहरू समेत । मुलुकका हरेक क्षेत्र...

Hong Kong: What if China uses force? हंगकंग : चीनले बल प्रयोग गरे के...

Hong Kong: What if China uses force? हंगकंग : चीनले बल प्रयोग गरे के होला ? Deepak Gajurel, Political Scientist, Tribhuwan University https://youtu.be/VK4-ZStsCZ8  

नेपाल : भारत र चीन समेत धरापमा

दीपक गजुरेल — विदेशी हस्तक्षेपको पक्ष र विपक्षमा नेपालीहरूलाई आमने – सामने खडा गराइएको छ । र कुन बेला, कुन रूपमा हिंसा शुरु गराइने हो भन्ने त्रासको अवस्था छ । स्थितिको गम्भीरता बुझ सबैले, र उठाऊ कदम राष्ट्रका लागि, निजी / निहित स्वार्थ हेर्ने समय छैन ।