नेपाल-भारत सम्बन्ध र भारतीय दुष्प्रचार

ध्रुवहरि अधिकारी – भारतको सीमाविवाद छ भन्दैमा नेपालले अकारण चीनसँग सम्बन्ध बिगार्न सक्तैन । साँध जोडिएको अर्को बलियो छिमेकीसँग एकाएक वैमनस्य मोल्दा नेपाल आफैँ असुरक्षित हुन पुग्छ । यतिसम्मको समझदारी दिल्लीले राख्नुपर्ने हो । राखेको छैन । उल्टो चाल छ ।

Nepal Politics: What The Other ‘External Stakeholders’ Are Up To?

By Maila Baje – The rival NCP camps were getting apprehensive as Chinese Ambassador Hou Yanqi resumed her consultations to keep the party intact. The Indians, already miffed by Her Excellency’s earlier success in rescuing Oli, began taking cheap shots in all directions. Two detectives versus one diplomat might sound unfair. But, then, who knows what the other ‘external stakeholders’ are up to.

Media and Intelligentsia: Paymaster’s pipers!

By Professor P Kharel – They did not rise above the performance of hired hands entrusted with the task of obediently following what they were directed to do. Journalists, academics, civil society leaders and their ilk undergo this acid test for their ultimate standing as far as history is concerned.

नेकपा द्वन्द्व : दिल्ली, बेइजिङ्ग र वाशिङ्गटनको भिडन्तले नेपाल जोखिममा

नेकपा द्वन्द्व : दिल्ली, बेइजिङ्ग र वाशिङ्गटनको भिडन्तले नेपाल जोखिममा दीपक गजुरेल सहप्राध्यापक, त्रिभूवन विश्वविद्यालय

दलहरूले मुलुक सिध्याए : विश्व शक्ति संघर्षको चेपुवामा पारिएको नेपाल अशान्ति र विध्वंशको बाटोमा

दीपक गजुरेल, सहप्राध्यापक, त्रिभूवन विश्वविद्यालय — राजनीति शास्त्री दीपक गजुरेलले सागरमाथा टेलिभिजन सँगको अन्तर्वार्तामा उल्लेख गर्नुभएको विश्लेषणका मुख्य बुँदा : • नेपालका राजनीतिक दल र तिनका नेताहरूका कारण नेपाल अभूतपूर्व अशान्तिको संघारमा पुगेको छ । • आरम्भ देखि विदेशीका स्वार्थ अनुसार काम गरिराखेका हाम्रा सबै दलहरूले कुनै न कुनै रूपमा राष्ट्रलाई नोक्सान पुर्यावएका छन् । • विक्रम संवत् २००७ साल देखि अहिले सम्म हरेक राजनीतिक परिवर्तन विदेशीले गराए भन्ने तथ्य प्रमाणित भैसकेको छ । • पछिल्लो पटक, २०६२-६३ मा र त्यस पछि आज सम्म, नेपालका दल र नेताहरू नेपाल राष्ट्र विरूद्ध अनेक गतिविधि गरेकाले मुलुक सङ्कटमा पर्दै गएको छ । • नेपालमा सरकार निर्माण गर्ने र भत्काउने मात्र होइन, यहाँको शासन प्रणालीनै फेरबदल गर्न सक्ने भारतको पहिलेको हैसियत अहिले कमजोर बनेको छ । • भारतको चलखेललाई चुनौति दिने अरू बाहिरी शक्तिहरू समेतको नेपाली भूमिमा चासो बढेको हुनाले भारतको 'एकाधिकार' समाप्त भएको हो ।

Are Our Political Class in Full Control of What They are Up?

By Maila Baje – There are apprehensions that a full-blown political crisis could sweep away the system. Such fears are not misplaced. In fact, they may be prescient enough. The ground has shifted significantly since the 12-Point Agreement was signed in India in late 2005, laying the foundations of the existing order. All forces across our political spectrum have been tried and tested for their purported decency and depravity. Now that Nepalis have recognized the expanse between those two extremes, we must learn to make do with what we have. Friends can be better friends – but they will never be one of us. As for enemies, we better start looking harder within and without.

प्रमाणित तथ्य : नेपाली दल र नेता विदेशीका लागि काम गर्छन्

प्रमाणित तथ्य : नेपाली दल र नेता विदेशीका लागि काम गर्छन् दीपक गजुरेल, राजनीति शास्त्री, त्रिभूवन विश्वविद्यालय • षडयन्त्रको सिद्धान्त (Conspiracy Theory) ठानेर पन्छाइने गरेका गम्भीर राष्ट्रिय मुद्दाहरू अहिले प्रमाणित गरिदिए हाम्रा प्रधानमन्त्रीले । • अब ती विषय षडयन्त्र सिद्धान्त रहेनन्, प्रमाणित तथ्यको रूपमा स्थापित भए । • नेपालमा सरकार निर्माण गर्ने र ढाल्ने नेपाली जनता, नेपाली संसद, वा नेपाली राजनीतिक शक्तिहरूले गर्दैनन् । विदेशीले त्यो काम गर्ने रहेछन् । • ‘चीन तिरको पारवहन सम्झौता गरेर फर्किए पछि सरकार ढालिएको थियो‘ भनेर सन्दर्भ सहित जानकारी दिएर प्रधानमन्त्रीले आफूहरू विदेशीको इशारामा काम गरिराखेको स्वीकार गरे । • झण्डै दुई दशक देखि नेपाल विदेशी शक्तिहरूको खेल मैदान बन्दैगएको छ । • खास गरी २०६२ सालमा दिल्लीमा गराइएको १२ बुँदे सहमति देखि नेपाली राजनीति सम्पूर्ण रूपमा भारतले चलायो । • भारतले काँधमा बोकेर नेपालको सत्तामा चढाइदिएका धर्म निरपेक्ष, संघीय, लोकतान्त्रिक गणतन्त्रका यी नेता र दलहरूलाई आफ्नो इच्छा र आवश्यकता अनुसार सञ्चालन गर्नु वा गर्ने प्रयाश गर्नु नितान्त स्वभाविक हो ।

Mahakali Treaty and NCP: Not A Maverick For Nothing

By Maila Baje – Then there’s the fact that the treaty was signed by a coalition government led by the Nepali Congress’ Sher Bahadur Deuba. The Rastriya Prajatantra Party ministers in that government are today leaders of a royalist party that, at least theoretically, stands in opposition to the existing polity. The third partner, Nepal Sadbhavana Party, has splintered into regional outfits that are still in an interminable fusion-fission process to assume a national identity.

एमसिसी खारेजी, भारतसँग तनाव र चीनसँग बढ्दो घनिष्टता नेपालले धान्न सक्छ ?

केशवप्रसाद भट्टराई — मूख्य सवाल एमसिसी खारेजी, भारतसँगको सम्वन्धमा तनाव र सत्तारूढ दल र सरकारको चीनसँगको बढ्दो रणनीतिक घनिष्टताको दवाव नेपालले धान्न सक्छ ? भन्ने हो । वर्तमान राजनीतिक व्यवस्था र यसका मूख्य राजनीतिक चरित्रको विखण्डनको क्रमलाई पनि द्रुतगतिमा अघि बढाइरहेकोले, यो व्यवस्था र वर्तमान राजनीतिक नेतृत्वको शीघ्र अन्त्यको लागि पनि कतै जानी नजानी यस्तो झूठ, भ्रम, घृणाको राजनीतिक र रणनीतिक व्यापार चलाइएको त होइन ?

नेपाललाई विदेशी शक्तिहरूको खेल मैदान बनाइयो

शेखर ढुंगेल — धोती र टोपीलाई अलग्याउने, फुटाउने, लडाउने, जनजाति, दलितका नाममा नागरिकलाई लडाउने, फुटाउने र देशलाई दूरगामी नकारात्मक प्रभाव पार्ने दूषित राजनीति भित्र्याइएको छ । नेपाललाई दुई छिमेकी राष्ट्र विरूद्ध खेल मैदान बनाइएको छ । एउटालाई उचाल्ने अर्कोलाई बदनाम गर्ने जस्तो र दल विशेषको अजेण्डा जस्तो विदेश नीति सञ्चालन गरिएको छ ।
युवराज घिमिरे

This is How India Lost its Clout in Nepal

By Yubaraj Ghimire — Why did China’s clout increase to this level when India apparently calculated that the monarchy’s exit will increase its own influence on Nepal? And does India have any institutional allies left in Nepal? When India openly took the lead role in transforming Nepal into a secular republic from a Hindu kingdom, it set off events leading to India losing its clout and allies in Nepal. Although political parties backed by India in the 2005-06 movement continue to be in power in Nepal, they have visibly become more and more distant from New Delhi. The Maoists, who are now part of the ruling NCP headed jointly by Oli and Prachanda, are no longer under Indian influence.

Kalapani: Too Much at Stake for Our Political Class

By Maila Baje— As for India’s link road to Mansarovar that kicked up the latest brouhaha, New Delhi was planning to build that right around the time they were forging the 12-Point Agreement between the Maoists and mainstream parties. The Chinese had begun to rethink their traditional support for the Nepali monarchy during their strategic dialogue with the Indians. Beijing would have had less compunction in abjuring its stated recognition of Kalapani et al as disputed territory.