नरेन्द्र मोदीको नेपाल प्रति बक्रदृष्टि

शम्भुराम जोशी — भूकम्पको पीडाले थलिएको छिमेकी प्रति मोदीको त्यो व्यवहारलाई किन अमानवीय कदम नभन्ने ? नाकाबन्दीका कारण नेपालको अर्थव्यवस्था चरमरायो र रु. २२० अर्व भन्दा बढीको नोक्सानी मात्रै भएन कि गरिबी पनि बढ्यो । नेपाल सार्वभौमसत्ता सम्पन्न भएकाले यो जोसँग पनि आफ्ना ढंगले सम्वन्ध राख्न सक्दछ भन्ने उनीहरूले बुझ्नुपर्छ । पोखरामा बेलुनमा कालो झन्डा उडाएर केही समय अगाडि नेपालमा आएका भारतका तत्कालीन राष्ट्रपति प्रणव मुखर्जीलाई देखाइएको धेरै भएको छैन ।

नेपालको प्रतिष्ठा धूलिसात् : परराष्ट्र सम्बन्ध भारतको नियन्त्रणमा

दीपक गजुरेल — हाम्रा प्रधानमन्त्रीको भारत भ्रमणले नेपालको अन्तर्राष्ट्रिय प्रतिष्ठामा धक्का लाग्ने भयो । प्रधानमन्त्री चैत्र २३ देखि २५ गते सम्म भारत जाँदैछन् । विदेश मन्त्री पनि सँगै जानै पर्यो दिल्ली, कूटनीतिक मर्यादा अनुसार । त्यसै बेला, चैत्र २१ देखि २३ गते सम्म, असंलग्न आन्दोलनको मन्त्री स्तरीय सम्मेलन अजरबाइजानको बाकुमा हुँदैछ ।

Caste/Ethnic Distribution in Nepal

It seems trying to demarcate or restructure Nepal in terms of single ethnic identity, is bound to be a formidable task. One can expect...

Narendra Modi: Unwanted Guest to Nepal

The agony, frankly speaking, is related with the news of the forced arrival of the Indian Prime Minister Narendra Bhai Modi who, take it...

भारतको साम्राज्यवादी मानसिकता र नेपाल

शम्भुराम जोशी — नेपालको तराइमा बितण्डा मच्चाउनेहरूले भारतमा आश्रय पाउने मात्रै होइन, हरेक सहयोग पनि पाउने गरेका छन् । भारतको भूमिमा बसेर नेपालका बिरूद्धमा हुने सबै प्रयासलाई उसले निरूत्साहित गरोस् । नेपालका माओवादीहरूलाई पालेर राख्ने भारतलाई आफ्नो मुलुकमा फैलिएको माओवादी समस्याले टाउको दुखिरहेको छ । मालिक प्रवृत्ति भएका भारतीय नेताहरू र दास मानसिकताले ग्रसित नेपाली नेताहरूबाट नेपालको दीर्घकालीन हितका निमित्त गहकिलो कदमहरू चालिएलान् !

कूटनीति सञ्चालनमा हेलचेक्र्याइँ : परिणाम गम्भीर हुनसक्छ

दीपक गजुरेल — यो प्रतिष्ठित अन्तर्राष्ट्रिय मञ्चलाई पनि नेपालले ‘वाहियात’ ठहर गरेको सन्देश जाने निश्चित छ । किन यसो गरिँदैछ ? जवाफ प्रष्ट छ : भारतले तोकेको समय र मितिमा दिल्ली गएर 'राष्ट्रवादी' दावी गर्ने हाम्रा प्रधानमन्त्री ‘हामी भारतको निर्देशनमा काम गर्छौँ’ भन्ने सन्देश दिँदैछन् । नेपालमा 'लोकतन्त्र' आए देखि नेपाली भूमिमा चीन विरुद्ध गतिविधि व्यापक पारिएको छ ।

Socio-Economic Impacts of Labor Migration in Nepal

By Deepak Gajurel — An estimated three million Nepalis are migrant workers who have gone abroad earning foreign currencies. The nation, with 26.4 million population, has sent more than 10 percent of its people to work far away, who are of productive age group, i.e. from 20 to 40 years of age. This figure does not include the population who are employed in India, estimated to be around 3 million. Since Nepalis do not need visa and work-permit to work in Indian job market, no exact figure can be maintained and obtained for this trend that dates back centuries. Government data shows that a majority of the migrant Nepali workers are engaged in 3D works (Difficult, Dirty, Dangerous works) in various countries, from Qatar to Malaysia and from South Korea to Israel.1 However, negligible portions of this work force has found managerial or some kind of 'decent' jobs in the host countries.

विदेशी दासतामा चलेको नेपाली राजनीति

निरक्षर निरौला — नेपाली समाजमा बिगतमा जुन एकता थियो, भ्रातृत्व थियो, त्यो अब रहेन । नेपाली समाज मेलमिलाप र एकीकृत होइन, ध्रुबिकृत र विखण्डन तर्फ उन्न्मुख देखिन्छ । ध्रुवीकरण र विखण्डनलाई मलजल गर्न नै बर्तमान संविधान ल्याइए झैँ लाग्छ ।

द्वन्द्व उन्मूख नेपाल

दीपक गजुरेल — सद्भावपूर्ण नेपाली समाज विथोल्न अनेकौँ ‘प्रोजेक्ट’ मार्फत काम गर्ने गैरसरकारी संस्था, नागरिक समाज, विभिन्न नामधारी अभियन्ता, सञ्चार जगत्, सबै, अपवादरहीत रूपमा, विदेशीको खर्चमा सञ्चालित थिए, छन् । हाम्रो गुठी मासेर ‘सी. बी. ओ.’ (समुदायमा आधारित संस्था) खडा गरी सुकुलगुण्डे, विखण्डनकारी संस्कृति भित्र्याउने यिनै हुन् । अनेक नामका विदेशी सरकारी निकाय र अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको दानापानीमा तलव, भत्ता र अन्य आम्दानी गरेर हाम्रैले यो समाज भाँडेका हुन् । र यति खेर युरोपियन युनियनको सुझावको विरोध गर्ने लाममा पनि तिनै अगाडि देखिएका छन्, साखुल्ले बनेर । अनि अर्का थरी युरोपेलीहरूको समर्थनमा उभिएका छन् ।

अविश्वसनीय राजनीतिले विकास गर्दैन

दीपक गजुरेल, सहप्राध्यापक, त्रिभूवन विश्वविद्यालय — अविश्वसनीय राजनीतिले विकास गर्दैन