अर्थतन्त्र सङ्कटमा : कृषिमा प्राथमिकता जरूरी

• कस्तो छ अर्थतन्त्रको सन्दर्भमा हामीले भोग्नु परिराखेका समस्या ? • यी समस्याका समाधान के हुन सक्छ ? • हाम्रा प्राथमिकता के-के हुनु पर्छ ?

Timely Course Correction or Boomerang

By Deepak Gajurel — In the absence of timely corrections, policy of 'controlled destabilization will boomerang, having devastating outcome, so will be the policy of 'non-interference.' Nepali politics took a full circle. Two adversaries used to fight to eliminate the other. With blessing and instructions from without, these rivals turned into partners, that too for 'stability' and 'democracy' in Nepal. But the terminus was foreordained, for reasons natural. Bullet-loving Maoist and ballot-bearer alliance of parliamentary parties now have reached their natural places, with postures indicating more violent conflicts in the coming days among these 'Loktantrik' forces. Yes, there is a difference between the players of yesteryear's destruction and the approaching one. Monarchy is missing this time round which used to play an effective role as referee. Absent the Royal Palace as a decisive force and second edition of the Constituent Assembly too inching towards failure, a conscious Nepali should keep his/her fingers crossed and wait for the looming storm. One of the partners of the Delhi brokered 12-point agreement denies listening to the other's, and vice-versa. Instead of 'consensus' noise of violence and fragmentation is going up in the ambience.

नेपाली भूमि विदेशीलाई सुम्पने तयारी !

भरत दाहाल – ०६२ सालको १२ बुँदेलार्इ सम्झिनेहरूले यसलार्इ अस्वाभाविक मान्दैनन्, जुनबेला १० बर्षे शत्रु योद्धाहरू दुनियाँलार्इ चकित पार्दै एकाघरका बनेका थिए। र त्यो कालखण्डलार्इ क्रान्ति र प्रतिक्रान्तिका बीचको घमासान भन्ठान्नेहरूलार्इ पटमूर्ख सावित गरिदिएका थिए। दुनियाँलार्इ छक्क पार्ने १२ बुँदे चमत्कारको टेकोका रूपमा "जन्मका आधारमा नागरिकता ऐन" नामको धुरी खाँबो थियो भन्ने कुरा ०६३ साल कार्तिकमा मात्र थाहा भयो। अहिले १२/१२ घन्टामा १६ बुँदेप्रति समर्थन र विरोधको ज्वारभाटाका पछि पनि यस्तै कुनै धुरीखाँबो छ।

China’s Triangle Diplomacy

By Mel Gurtov — Back in the days of Richard Nixon and Henry Kissinger, the “strategic triangle” with the Soviet Union and China was the great game. The idea was to play off the two communist powers against one another, relying on their ideological warfare under Mao, deep cultural differences, and open conflict in border regions to sustain their mutual suspicions and fears of attack. Now the shoe is on the other foot, so to speak: China seems to be in charge of the game, using US-Russia enmity and its own on-again, off-again competition with the US to keep both those countries cooperative with and in need of Beijing.
दीपक गजुरेल

कोरोना आतङ्क : करोडौँ गरीबका कुरा खोइ ?

सहप्राध्यापक, राजनीति शास्त्री, दीपक गजुरेलको विश्लेषण Video यही पोष्टको अन्त्यमा : फरक धार, अहिलेको 'कोरोना आतङ्क' ले करोडौँ गरीबलाई कसरी उपेक्षा गरिराखेको छ ? हाम्रो सोच्ने र विश्लेषण...

नेपाल उथल-पुथलको संघारमा छ

दीपक ज्ञवाली भूराजनीतिक विश्लेषक केही वर्ष यता नेपाल आन्तरिक व्यवहारमा मात्र होइन, विश्व सम्बन्धमा समेत असफल हुँदै गएको छ । 'लोकतान्त्रिक गणतन्त्र' नाम दिइएको यो शासन...

पृथ्वीनारायण शाह : राष्ट्र निर्माता कि उपनिवेशवादी?

डा. रमेश ढुंगेल — आन्तरिक घटनाक्रमको प्रतिफलको रुपमा पृथ्वीनारायण शाहका अभियानलाई हेर्नुबाहेक अर्को विकल्प पाइँदैन। उनी परम्परागत स्थानीय धर्म, संस्कृति र स्थानीय धरोहर रक्षकका रुपमा रहेका छन्। राष्ट्र निर्माता पृथ्वीनारायण शाहको स्पष्ट इतिहास हुँदाहुँदै पनि जनआन्दोलन २०६२/६३ पछि एउटा अमूर्त चित्रजस्तो गरी हाम्रो राजनीतिक नेतृत्वले चित्रण र व्यवहार गरिरहेको छ। अर्कोतर्फ अतिवाद र नकारात्मकतालाई पहिलो प्राथमिकता दिने कथित विद्वत वर्गले निरन्तर भ्रमको खेती गरिरहेका छन्, जसमा पृथ्वीनारायण, वुद्ध, संस्कृति, सगरमाथा, नदीनाला आदि प्राकृतिक धरोहरको समेत प्रशंसा गर्नु व्यर्थ हो भनिरहेका छन्।

नेपालीको नियति, आत्मरती र यथार्थ

बाबुराम पौडेल — यसरी शुरु भयो यो मुलुकमा पुराना र नयाँ कलेबरका 'लेन्डूप' हरुको राज । नेपाली राजनीतिका ठूला दलालहरुले तिनका मालिकहरुद्वारा तोकिएको काम यस पटक फत्ते गरेनन् त हामी के गरौँ ?? यो देशको हावा-पानी र माटो सुहाँउदो पञ्चायत व्यबस्था ढालेर देशले गल्तीको शुरुवात गर्यो । अराष्ट्रिय तत्वहरु र विदेशीको रणनीतिको साँठगाँठले त्यो व्यवस्था फालियो । स्मरणीय छ, ६७ बर्ष पुरानो 'प्रजातन्त्र' भारतमा आजपर्यंत पञ्चायत राज कायम छ । राष्ट्रियताको धरोहर राजतन्त्र (त्यसो त राजसंस्थालाई ६०१ नव-सामन्त / मुलुकमारा भन्दा खराब भनी चित्रित गराइयो, विदेशीको निर्देशनमा) लाई पनि फिजीकरणको रणनीति अन्तर्गत नागरिकता विधेयकमा लालमोहर नदिएकै कारण विदेशी र स्वदेशी दलालहरुको साँठगाँठमा २०५८ मा कत्लेआम गरी २०६४ मा पूर्णाहुति दिइयो ।

Looming Political Tremors

How serious could the political tremors unleashed by contrived tentativeness really be, even factoring in our individual and institutional infirmities? By Maila Baje Since today’s political...

Engineers Can Boost Agriculture: Give Them a Chance

By Professor Pradeep Paudyal Nepal desperately needs to give special focus on agricultural development. Immediate steps should be taken in planning, strategy building, programming, and...

संघीयता : नयाँ राजाहरूको बिर्ता शैलीको खण्डीकरण

देबप्रकाश त्रिपाठी — धर्मनिरपेक्षता, शासकीय स्वरुप, सङ्घीयता र गणतन्त्रका बारेमा जनता सुसूचित थिएनन्। माओवादी हिंसात्मक युद्धको रापमा जनता पिल्सिएको मौका पारेर लिइएका निर्णयहरू सामान्य अवस्थामा स्वीकार्य हुन सक्दैन। नेपालमा दुईवटा प्रवृत्ति सुक्ष्म ढङ्गले विकसित भएको देखिन्छ– ‘नेतृत्वमा सामन्तिगुण र जनतामा दास मनोवृत्ति। राष्ट्र र राष्ट्रिय एकतालाई सुदृढ बनाउने मामिलामा राजाहरू कहिल्यै चुक्दैनथे। अध्ययन र चिन्तनशून्य व्यक्तिहरूको दिमागी उपजका रूपमा प्राप्त हुन आएका कथित उपलब्धि दिगो हुने ठान्न सकिँदैन।

नेपाल-भारत सम्बन्ध र भारतीय दुष्प्रचार

ध्रुवहरि अधिकारी – भारतको सीमाविवाद छ भन्दैमा नेपालले अकारण चीनसँग सम्बन्ध बिगार्न सक्तैन । साँध जोडिएको अर्को बलियो छिमेकीसँग एकाएक वैमनस्य मोल्दा नेपाल आफैँ असुरक्षित हुन पुग्छ । यतिसम्मको समझदारी दिल्लीले राख्नुपर्ने हो । राखेको छैन । उल्टो चाल छ ।