China and India in Nepal, Geostrategically

By Maila Baje — Even if China and India have decided to split the difference in Nepal in order to manage their wider rivalry, are the Europeans and the Americans just going to abandon the field? Sure, there is some talk going on in some Indian circles about flashing the ‘Taiwan card’ at China.

नेपाल : भारत र चीन समेत धरापमा

दीपक गजुरेल — विदेशी हस्तक्षेपको पक्ष र विपक्षमा नेपालीहरूलाई आमने – सामने खडा गराइएको छ । र कुन बेला, कुन रूपमा हिंसा शुरु गराइने हो भन्ने त्रासको अवस्था छ । स्थितिको गम्भीरता बुझ सबैले, र उठाऊ कदम राष्ट्रका लागि, निजी / निहित स्वार्थ हेर्ने समय छैन ।

द्वन्द्व उन्मूख नेपाल

दीपक गजुरेल — सद्भावपूर्ण नेपाली समाज विथोल्न अनेकौँ ‘प्रोजेक्ट’ मार्फत काम गर्ने गैरसरकारी संस्था, नागरिक समाज, विभिन्न नामधारी अभियन्ता, सञ्चार जगत्, सबै, अपवादरहीत रूपमा, विदेशीको खर्चमा सञ्चालित थिए, छन् । हाम्रो गुठी मासेर ‘सी. बी. ओ.’ (समुदायमा आधारित संस्था) खडा गरी सुकुलगुण्डे, विखण्डनकारी संस्कृति भित्र्याउने यिनै हुन् । अनेक नामका विदेशी सरकारी निकाय र अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको दानापानीमा तलव, भत्ता र अन्य आम्दानी गरेर हाम्रैले यो समाज भाँडेका हुन् । र यति खेर युरोपियन युनियनको सुझावको विरोध गर्ने लाममा पनि तिनै अगाडि देखिएका छन्, साखुल्ले बनेर । अनि अर्का थरी युरोपेलीहरूको समर्थनमा उभिएका छन् ।

बाह्य शक्तिहरूको रणभूमि बनेको नेपाल

निरक्षर निरौला — उसले सकेसम्म भारत र चीनका बिचमा द्वन्द्व निम्त्याएर क्षेत्रीय युद्ध गराउन चाहन्छ । यदि त्यसो गर्न सकिएन भने द्वीदेशीय युद्ध गराउने । त्यो पनि गर्न नसके चीन-भारतलाई एक जुट हुनै नदिने । भारत नेपालमा नियन्त्रित अस्थिरता चाहन्छ । अर्थात् पूर्णतः आफूद्वारा नियन्त्रित अस्थिरता । त्यसैले पनि चीनमा मात्रै हैन, भारतमा पनि चलखेल गर्नु अमेरिकी रणनीति हो । नेपालमा भारतको स्थायी र अन्तिम उद्देश्य त एउटै छ - नेपाललाई सकेसम्म सिक्किम बनाउने, त्यो नसके भुटान, त्यो पनि नसके फिजी बनाउने । आफ्नो रणनीतिको कार्यान्वयन गर्दै जाने क्रममा कुनै पात्र बिक्न तैयार भएन भने त्यो पात्रको हविगत कस्तो हुन्छ भन्ने कुरो बीपी कोइराला, मदन भण्डारी, पूर्ब राजा महेन्द्र, बीरेन्द्र र ज्ञानेन्द्र लगायतको जीवनको अन्तिम चरण हेर्दा थाहा हुन्छ ।

युरोपेली हस्तक्षेप : हिँसाको आधार भूमि तयार

दीपक गजुरेल — ‘लोकतन्त्र, धर्म निरपेक्षता, अधिकार, समावेसीकरण, आरक्षण’ का आवरणमा राष्ट्र तथा समाज विखण्डन गराउने, जात–जाति, भाषा, धर्म बीच कहिल्यै नरहको फाटो गराएर समाज ध्वस्त पार्ने यिनै हुन् । ‘जन युद्ध,’ ‘क्रान्ति’ मा युरोपका सयौँ गोराहरूलाई नेपाली भूमिमा लुकेर बस्ने प्रबन्ध मिलाइ नेपाल राष्ट्र विरुद्ध काम गराइएको थियो । अलिकता स्मरण शक्ति बाँकी रहेकालाई सम्झना होला, ‘शान्ति सम्झौता’ पछि सयौँ गोरा–गोरीहरूलाई जनयुद्धमा सघाएकोमा हार्दिक धन्यवाद सहित भव्य विदाइ गरिएको समारोहको तामझम् । ती को थिए ? किन, कसरी, कसले नेपाल राष्ट्र विरुद्ध नेपाली भूमिमै खटाएको थियो ? तिनको खर्च कसले व्यहोरेको थियो ?

Impaired Nepali Diplomacy

By Maila Baje — Given India’s predominant role in the changes of 1990 and 2006, perhaps political itineraries were bound to be skewed in one direction. When Indian prime ministers did start visiting again, we wondered where all those people leading the rest of the world were. Somebody somewhere must have had some time for us. So much so that it looks like the Chinese are anxiously seeking commitments and undertakings that we are equally anxiously avoiding.

Democratic Values Challenged in Nepal

By Prof. Dev Raj Dahal — A fetid conformity of party-based, donor-financed and business-driven media and self-advertising social media are only shifting democratic values to crass consumerism consuming the endearing appellation of Nepalis for a secure motherhood. Popular sovereignty presumes that only the consenting will of all Nepalis can be the source of authority and legitimacy of leaders. Democratic polity requires creating optimal conditions for all actors to cooperate on shared interests. The grassroots political formation from anti-domestic violence, existential threat, climate justice to empowerment of weak should waste no time in clinching inter-sectional format on vital issues faced by them and organise collective action.

ध्वस्त राष्ट्रिय संस्थाहरू : मुलुकलाई खतरा

दीपक गजुरेल — राष्ट्रका महत्वपूर्ण, संवेदनशील संस्थाहरूलाई कमजोर पारेर, नेपाली नागरिक बीच फाटो, वैमनश्य उत्पन्न गराएको, हामीले सञ्चालन गरिराखकेको गलत राजनीतिले हो । पहिले प्रजातन्त्र र अहिले लोकतन्त्रका नाममा संस्थाहरू विरूद्ध जथाभावी गरे, गरिराखेका छन्, राजनीतिक दल र तिनका नेताहरूले । भागबण्डा, पार्टीको कोटाका आधारमा संवेदनशील निकायहरूमा राजनीतिक दलका कार्यकर्ता भर्न गरियो, गरिँदैछ । विदेशीको स्वार्थ पूरा गर्ने, नेपाली समाज विरूद्ध अनेक वितण्डा मच्चाइराखेका मानिसहरूलाई विभिन्न निकायमा नियुक्त गरी विदेशीको स्वार्थ अनुरुप काम गरियो, गराइयो, गराइँदैछ । यसैको परिणाम हो आजको अवस्था ।

न्यायालय विवाद : राष्ट्रिय अखण्डतामा खतरा

दीपक गजुरेल — सर्वोच्च अदालतले, ‘टुक्रिन पाउने प्रदेशको अधिकार हो’ भनी फैसला गरी दियो भने के हुन्छ ? कूतर्कको नजीर स्थापित भैसकेको, कमजोर, अस्त व्यस्त र ध्वस्त पारिएको न्यायालय भित्रका यी प्रवृत्तिले त्यसो नगर्ला भनेर ठोकुवा गर्न कसले सक्छ ? त्यस्तो स्थितिमा के होला ? राष्ट्र प्रति माया भएका आम नेपाली नागरिकको भावनात्मक साथ लिएर सेनाले हस्तक्षेप गर्नु अनिवार्य हुन्छ । अनि शुरू हुन्छ ‘छुट्टिएर जाने’ निर्णय गरेको प्रदेशमा नेपाली सेनाको लडाइँ । त्यो लडाइँ छद्म भेषमा रहेको विदेशी सेना सँग हुने निश्चित छ । किनभने परिस्थिति नै त्यसै गरी निर्माण गरिँदैछ नेपालमा, इराकी, सिरियाली गृह युद्धको नेपालमा पुनरावृत्ति ।

विदेशी स्वार्थले विखण्डित नेपाली

दामोदर कोइराला — आज अधिकारका नाममा, पहिचानको नाममा, भाषाको नाममा, धर्मको नाममा, भेषभुषा आदि आदिका नाममा हामी विकीर्ण भएका छौ । हामीलाई लामो समयको योजनाबाट हाम्रैलाई प्रयोग गरेर नराम्रोसंग फुटाइएको छ । जानेर वा नजानेर हाम्रा आफ्नैले यो कुकृत्यको जिम्मेवारी बोकेर हामीलाई फुटाइसके । हामीले निजी, समूहगत्, दलगत् जस्ता निहीत स्वार्थमा लागेर राष्ट्र तथा समग्र सामाजिक प्रणाली विरूद्ध अनेक वितण्डा गर्यौँ ।