Home Society and Economy

Society and Economy

अनलाइन शिक्षा : कक्षा कोठाको सहायक हुनसक्छ, विकल्प होइन

अनलाइन शिक्षा : कक्षा कोठाको सहायक हुनसक्छ, विकल्प होइन विशेषज्ञ छलफल सहभागिता प्रा. प्रदीपकुमार पौड्याल प्रिन्सिपल, एक्मी इञ्जिनियरिङ्ग कलेज प्रा. शम्भु दाहाल प्रिन्सिपल, ह्वाइट हाउस कलेज प्रा. प्रदीपकुमार शाह माइक्रो बायोलोजिष्ट, त्रिभूवन विश्वविद्यालय प्रा. दीपक गजुरेल राजनीति शास्त्री, त्रिभूवन विश्वविद्यालय

सृजनशील छन् रत्नराज्य कलेजका यी विद्यार्थी

बन्दबन्दीको सदुपयोग : सृजनशील छन् रत्नराज्य कलेजका यी विद्यार्थी नेपाल पोलिटीमा कुराकानी सहभागिता : राहुल श्रेष्ठ पूजा पौडेल गिरी निर्मल तिमल्सिना प्रस्तुति : दीपक गजुरेल

जीवन लथालिङ्ग पार्‍यो यो बन्दाबन्दीले

चुना थापा — जीवन लथालिङ्ग पार्योम यो बन्दाबन्दीले । महिलाको काँधमा यति मात्र जिम्मेवारी छैन । बालबच्चाको हेरबिचार देखि घर परिवारका अन्य सदस्यहरू सम्मको हेरचाह गर्नु पर्ने दायित्व हुन्छ महिलाका जिम्मेवारीमा । महिलाहरू धेरै खाले समस्यामा पनि परेका छन् । खुसी सँगै उनीहरूका लागि दुःख पनि सिर्जना भएका छन् । कार्यालय जान नपाउनुले आर्थिक समस्या परेको छ । आय आर्जनमा नकारात्मक असर परेको छ । यसको फलस्वरूप, महिलालाई चिन्ता छ, मनोवैज्ञानिक असर परेको छ ।

राम्रा कुरा पनि सिकायो कोरोनाले : महिलाका अनुभव र भोगाइ

राम्रा कुरा पनि सिकायो कोरोनाले : महिलाका अनुभव र भोगाइ नेपाल पोलिटीमा छलफल सहभागीहरू १. रमा आचार्य, २. कल्पना अधिकारी, ३. चुना थापा, प्रस्तोता पुनम गजुरेल, संयोजक नेपाल पोलिटी च्यानेल तथा www.nepalpolity.com

मनोवैज्ञानिक दवावमा छन् महिला : नेपाल पोलिटीमा बहस

मनोवैज्ञानिक दवावमा छन् महिला - नेपाल पोलिटीमा बहस । विविध क्षेत्रमा काम गर्ने महिलाका फरक-फरक छन् समस्या । सामाजिक, आर्थिक, भौतिक तथा मनोवैज्ञानिक पक्षले हर्दा नेपालका शहरी कामकाजी महिलाहरूले के कस्ता समस्या भोग्नु परिराखेको छ ? कोभिड-१९ को विश्वव्यापी सङ्कट रहेको यस बेला यस सन्दर्भमा के छ स्थिति ? यी र यस्तै अन्य गम्भीर विषयमा www.nepalpolity.com र Nepal Polity Youtube Channel ले एउटा 'प्यानेल' बहस सञ्चालन गर्यो । नितान्त भिन्न पृष्ठभूमि, पेशा, र परिवेशका तीन प्रतिनिधिका अनुभव तथा दृष्टिकोण यो भिडियोमा । www.nepalpolity.com र Nepal Polity Youtube च्यानेलका सम्पादक, सहप्राध्यापक दीपक गजुरेल सँग छलफल तथा यथार्थको चिरफार ... छलफलमा सहभागिता : १. सूर्य लक्ष्मी बज्राचार्य, लैङ्गिक विशेषज्ञ २. सुसन कोइराला, गृहिणी ३. कल्पना शाक्य, अधिवक्ता

बेरोजगारीको समस्या हल गर्न सजिलो छैन

शम्भुराम जोशी — राजनीतिज्ञहरूको प्रत्यक्ष हस्तक्षेपको विगतको प्रवृति हेर्दा सरकारद्वारा लागू गर्ने भनिएका धेरै कार्यक्रमहरूमा आफ्ना कार्यकर्ताहरू पाल्ने बाटो बाहेक अरू केही हुने छैनन् । भारत जस्ता वाह्य मुलुकका कृषि उत्पादनले निर्वाध रूपमा बजार पाउने तर स्वदेशी उत्पादनले खेतमै कुहिनु पर्ने र कृषकहरू ऋणमा चुर्लुम्म डुब्नु पर्ने अवस्था रहेको यस घडीमा कृषि क्षेत्रले कुन हदसम्म वेरोजगार युवाहरूलाई आकर्षित गर्न सक्ला, त्यो त भविष्यले नै वताउला ।

लाखौँ बेरोजगार युवा बारूदको थुप्रो बन्ने खतरा : जोखिम टडकारो छ

केदार सिटौला, सामाजिक अनुसन्धाता तथा विश्लेषक – नेपाल पोलिटीका लागि राजनीति शास्त्री, सहप्राध्यापक दीपक गजुरेल सँग कुरा गर्दै अधिवक्ता तथा रणनीतिक विश्लेषक केदार सिटौलाले अब सृजना हुने बेरोजगारीको समस्यालाई उपयुक्त ढङ्गले सम्बोधन गर्न सकिएन भने स्थिति विकराल हुन सक्ने जोखिम रहेको बताउनु भएको छ ।

Technical and Vocational Education and Training in Nepal

By Er. Pradip Kumar Paudyal  Introduction The importance of mid-level technical human resource for the development of nation by increasing employability and productivity of the population...

Trapped in Between

By Bindesh Dahal - Despite this fact, the myopic Kathmandu elites feel that Madheshis are more loyal to India than Nepal and that is a ludicrous presumption. These elites easily forget or choose to overlook Madheshi people’s contribution in defending the border.

Artificial Intelligence: Democracy, Freedom and Conscience are in Danger!

By Deepak Gajurel – Your conventional wisdom is manipulated by precisely crafted information pool. Your conscience of reaching a logical conclusion is distorted through forged data bombardments. And, your freedom is hijacked, through purposefully designed use of artificial intelligence.
Shambhu Ram Joshi

भयावह बेरोजगारीको परिणाम खतरनाक हुन सक्छ

शम्भुराम जोशी – बेरोजगारहरूको संख्या अत्याधिक रहेको अवस्थामा शासन सत्तामा बस्नेहरूका बिरूद्ध विद्रोह हुन सक्ने समेत संभावना रहन्छ ।

इञ्जिनियरले गर्ने हो कृषिमा आधुनिकीकरण

इ. प्रदीप कुमार पौड्याल – यी कृषि इञ्जिनियर भनेका कृषिलाई आधुनिकीकरण गर्न आवश्यक पर्ने सबै खाले इञ्जिनियरिङ्ग विधाको केही न केही ज्ञान तथा शीप भएका दक्ष जनशक्ति हुन् l यो जनशक्तिलाई कृषिमा आधुनिकीकरण गर्ने क्रममा थोरै मात्र पनि उपयोग गर्न सकियो भने कृषिमा ठूलो फड्को मार्न सकिन्छ l