Home Society and Economy

Society and Economy

वैदेशिक ऋणको बोझ र संघीयता

शम्भुराम जोशी — अहिलेको यो थप ऋणले आगोमा घ्यू थप्ने र नेपालीहरूको ढाडमा थप ऋणको भारी बोकाउने निश्चित छ । यसको भुक्तानी, शर्त अनुसार ब्याज सहित निश्चित अवधिमा गर्नै पर्नेछ ।

भारत नेपाललाई संरक्षित राज्य बनाउन चाहन्छ

दीपक गजुरेल, राजनीति शास्त्री https://youtu.be/NcyoBg3Qo9k  

रानीपोखरी पुनर्निर्माण : रैथाने ज्ञान र सम्पदाको सत्यानाश

केदार सिटौला — पुनर्निर्माणको नाममा रानीपोखरीसँग जोडिएका हाम्रा संस्कृति र सम्पदा मात्र होइन यहाँको प्रकृतिलाई समेत ध्वस्त पारिएको छ । हाम्रो अद्वितीय रैथाने ज्ञानको अपमान गरिएको छ । सिमेण्ट, इँट र कंक्रिटको 'स्वीमिङ पुल' मा परिणत गरियो, प्राकृतिक रूपमै आफैँ पानी 'रिचार्ज' भैराख्ने, कहिल्यै नसुक्ने यो पोखरीलाई । बाहिरवाट पानी ओसारेर पोखरी भर्नुपर्ने स्थिति बनाइयो सधैँका लागि । तर सधैँभरी यसरी बाहिरवाट पानी ल्याएर हाल्न सम्भव होला कि नहोला भनेर कसैले सोचेका छन् ? अब यो पोखरीमा प्राकृतिक रूपमा पानी रिचार्ज हुन सम्भव हुन्न भन्दैछन् विशेषज्ञहरू । त्यसैले रानीपोखरी भर्न बाह्य स्रोतवाट पानी ल्याउनु परेको छ ।

Geopolitics of Kalapani: Diplomatic Solution is the Best Bet

Bindesh Dahal - Geopolitical location has put Nepal in a tight spot with very few alternatives to explore. Diplomatic solution is the best bet.

Converting Mobile to Webcam!

By Nepal Polity Desk Do you have a Windows laptop or a computer that you use for making Skype calls, but you don't have a...

कोरोना पछिको जीवन : आजैबाट तयारी थालौँ

देवप्रकाश त्रिपाठी, बरिष्ठ पत्रकार तथा केन्द्रीय संयोजक, मातृभूमिका लागि नेपाली अचानक आइलागेको कोरोना भाइरसको रोगले विश्वलाई नै अस्तव्यस्त पारिदिएको छ । संसारका प्रत्येक मानिसलाई...

अर्थतन्त्र सङ्कटमा : कृषिमा प्राथमिकता जरूरी

• कस्तो छ अर्थतन्त्रको सन्दर्भमा हामीले भोग्नु परिराखेका समस्या ? • यी समस्याका समाधान के हुन सक्छ ? • हाम्रा प्राथमिकता के-के हुनु पर्छ ?
Shambhu Ram Joshi

कोरोना प्रभाव : पूँजीवादी अर्थतन्त्रको अन्यौलपूर्ण भविष्य

शम्भुराम जोशी – आफूहरूले भनेको जस्तो आर्थिक एवम् राजनीतिक प्रणाली अपनाएको खण्डमा मात्रै विश्वका गरीब मुलुकहरू समृद्ध बन्न सक्दछन् भन्ने पश्चिमी विज्ञ तथा त्यसको अन्धानुकरण गर्ने नेपाल जस्ता मुलुकका नीति निर्माताहरूका लागि कोभिड - १९ को ताण्डव नृत्य गतिलो जवाफ हुनेछ ।

Crow Conference!

A spectacular crow conference in Godawari Khola, Lalitpur, Nepal. Crows gather, fly around and make interesting sound. https://youtu.be/RTu0EY5drsw  

नेपालको प्रगतिमा भारतीय अवरोध

विगत जस्तै फेरि नाकाबन्दीको अवस्था नआउला र नेपाली अर्थतन्त्र फेरि पछाडि धकेलिन नजाला भन्न सकिँदैन । यसरी नेपाललाई आफ्ना कुरा नमानेमा समस्यामा पारिराख्ने रणनीतिमा...

६०० खर्व रूपिञा कमाउन सक्छौँ लोक्ताबाट मात्र : तर, सूनको कचौरामा भीख माग्ने बनाइयो...

प्रा. डा. विकाशराज सत्याल — ६०० खर्व रूपिञा कमाउन सक्छौँ लोक्ताबाट मात्र, वर्षेनी : तर, सूनको कचौरामा भीख माग्ने बनाइयो नेपाललाई । 'नेपाल हातमा सूनको कचौरा लिएर कनिका माग्न बसेको विचित्रको देश हो' । एक जना चिनियाँ विद्वानले केही समय अघि यसै भनेका थिए । वास्तबमा उनले ठीक भनेका हुन् । हामी सँग सूनको 'कचौरा' मात्र होइन, प्रकृतिले दिएको अथाह सम्पत्ति छ । तर, हामीले त्यो सम्पदा चिन्न समेत सकेका छैनौँ । के हुन् त्यस्ता सम्पत्ति ? हामीले के गर्नु पर्छ ? कसरी ? अनि, उपलब्धि के हुनेछ ? यस्ता गम्भीर प्रश्नको जवाफ प्राध्यापक डा. सत्यालले दिनु भएको छ । www.nepalpolity.com तथा नेपाल पोलिटी यूट्यूब च्यानेलका सम्पादक, त्रिभूवन विश्वविद्यालयका सहप्राध्यापक दीपक गजुरेल सँग कुरा गर्दै प्राध्यापक डा. विकाशराज सत्यालले प्रस्तुत गर्नु भएका तथ्य, तथ्याङ्क, र बिचारका साराँश । यस बारेमा बिस्तृत जानकारीका लागि ३७ मिनेटको भिडियो कुराकानी यहाँ संलग्न गरिएको छ ।

Technical and Vocational Education and Training in Nepal

By Er. Pradip Kumar Paudyal  Introduction The importance of mid-level technical human resource for the development of nation by increasing employability and productivity of the population...