कसले ध्वस्त पार्यो अर्थतन्त्र ?

शम्भुराम जोशी — अर्थतन्त्रको मूल आधारको रुपमा रहेको कृषिलाई उपेक्षा गरियो र सिमित संख्यामा रहेका सरकारी लगानीका उद्योगको निजीकरण गरिए वा बन्द गरिए । उनीहरूमा प्रतिस्पर्धा छल्न सिन्डिकेट खडा गरी वस्तु र सेवाको चर्को मूल्य असूल गर्ने प्रवृति छ ।

वैदेशिक ऋणको बोझ र संघीयता

शम्भुराम जोशी — अहिलेको यो थप ऋणले आगोमा घ्यू थप्ने र नेपालीहरूको ढाडमा थप ऋणको भारी बोकाउने निश्चित छ । यसको भुक्तानी, शर्त अनुसार ब्याज सहित निश्चित अवधिमा गर्नै पर्नेछ ।

क्षमता भए गर्न सकिन्छ

अस्मिका गुरागाईँ र शुष्मा बराली । दुई अभिन्न मित्र । एउटीलाई कतै देखियो भने अर्की पनि सँगै वा त्यहिँ छेउछाउ हुने संभावना प्रवल । रत्न राज्यलक्ष्मी कलेजमा बि ए अन्तिम बर्षका विद्यार्थी ।

भारतको धर्मनिरपेक्षता र ‘अल्पसंख्यक’

ध्रुबहरि अधिकारी — संविधानमा 'सेक्युलर' शब्द छिरेपछि चाहिं भारत अल्पसंख्यकहरूको लागि अनुकूल नरहेको निष्कर्ष निस्कन्छ। भारत लोकतन्त्र भएपनि इन्दिरा गान्धी सरकारमा रहेका बखत त्यहाँको जनताले एकप्रकारको तानाशाही खेप्नुपरेको तथ्य जग-जाहेर छ।सन् १९७५को जुनदेखि १९७७को आरम्भसम्म (२०३२/३३ साल) तिनले सङ्कटकाल लगाएर शासन चलाएकी थिइन्। त्यही बीचमा, सन् १९७६ मा, संविधान संशोधन गराई प्रस्तावनामा अंग्रेजी शब्द secular प्रवेश गराइएको हो। त्यसलाई तपाईं-हामीले 'धर्मनिरपेक्ष' भन्ने,बुझ्ने गरेका छौं यद्यपि यसको सही अर्थ र मर्म कसैले किटान गरेको देखिदैन।

भाषा र धर्म मात्रै पहिचान हो ?

अमेरिकी सरकारका सामाजिक/राजनीतिक रणनीतिकार स्याम्युअल पि. हण्टिङटनले 'भाषा र धर्मको जगमा मात्रै राष्ट्र खडा हुन सक्छ' भने पछि 'फुटाउ र राज गर' को साम्राज्यवादी नीतिअनुरुप नेपालको मूल...

विश्व शक्ति संघर्षको जोखिममा नेपाल

Normal 0 false false false MicrosoftInternetExplorer4 /* Style Definitions */ table.MsoNormalTable {mso-style-name:"Table Normal"; mso-tstyle-rowband-size:0; mso-tstyle-colband-size:0; mso-style-noshow:yes; mso-style-parent:""; mso-padding-alt:0in 5.4pt 0in 5.4pt; mso-para-margin:0in; mso-para-margin-bottom:.0001pt; mso-pagination:widow-orphan; font-size:10.0pt; font-family:"Times...