राजनीतिज्ञ प्रति हराउँदो विश्वास

शम्भुराम जोशी — जनताका प्रतिनिधिको चरित्रले समाजलाई मार्ग निर्देशन गरिरहेको हुन्छ । जस्ता नेता हुन्छन् अन्ततः त्यस्तै मुलुक बन्छ । त्यसैले उनीहरू जति स्वच्छ चरित्रका हुन्छन्, मुलुक त्यत्तिकै प्रगतिको मार्गमा अग्रसर हुन्छ ।

देशद्रोहीहरूबाट राष्ट्रिय एकतामा खतरा

शम्भुराम जोशी — केही नेता वा व्यक्तिहरूको समूह मात्रै पनि गद्दार भैदिँदा कसरी मुलुकको अस्तित्व नै गुम्न पुग्छ भन्ने कुरा त सिक्किमको घटनाले स्पष्ट गरिसकेको छ । नाकाबन्दी गर्ने वा भारतलाई गर्न लगाउने र भारतकै आडभरोसामा सीमामा बसेर नेपालतिर ढुङ्गा हान्ने नेपालीहरूलाई दुःख दिनको काम निश्चय पनि देशप्रति गद्दारी हो ।

भारतीयप्रति समान व्यवहारको प्रश्न

शम्भुराम जोशी — नेपालतर्फ भारतको ३ प्रतिशतभन्दा थोरै मात्रै जनसंख्या आउँदा पनि नेपालको जनसंख्या करीब दोब्बर हुने तर नेपालको जनसंख्या पूराका पूरा भारतमा जाँदा त्यस मुलुकको जनसंख्यामा ३ प्रतिशतले मात्रै वृद्धि हुने परिस्थितिमा भारतीय नागरिकलाई नेपाली सरह समान आर्थिक हक प्रदान गर्ने कुरा सोच्न सकिँदैन ।

कसले ध्वस्त पार्यो अर्थतन्त्र ?

शम्भुराम जोशी — अर्थतन्त्रको मूल आधारको रुपमा रहेको कृषिलाई उपेक्षा गरियो र सिमित संख्यामा रहेका सरकारी लगानीका उद्योगको निजीकरण गरिए वा बन्द गरिए । उनीहरूमा प्रतिस्पर्धा छल्न सिन्डिकेट खडा गरी वस्तु र सेवाको चर्को मूल्य असूल गर्ने प्रवृति छ ।

बुद्धको जन्मभूमिमा लडाइँ गर्ने मेरो देश

बिनोद काफ्ले — सबैलाई शान्तिको पाठ सिकाउने गौतम बुद्धको विषयलाई लिएर अझ लड़ाइँ गर्न अघि सर्छ मेरो देश । विश्वको छानो भनिएको सगरमाथाको विषयमा अझ विवाद गर्छ मेरो देश । देशको यस्तो हालतमा म सामाजिक सञ्जालमा कराउन बाहेक अरु के नै गर्न सक्छु र ।

भ्रष्टाचार आर्थिक प्रगतिको बाधक

शम्भुराम जोशी — मुलुकको प्रगतिका निमित्त यहाँको वस्तुस्थिति सुहाउँदो समाधानका उपायहरू खोज्दै अरूका अनुचित आर्थिक प्रस्ताव र दर्शनहरूलाई नेपालका नेताहरूले अस्वीकार गर्न सक्नुपर्छ । आशा गरे अनुसार आर्थिक प्रगति हुन नसक्नुका प्रमुख कारणहरू मध्ये राजनीतिक संरक्षण प्राप्त ठूला भ्रष्टाचार एक हो ।

वैदेशिक ऋणको बोझ र संघीयता

शम्भुराम जोशी — अहिलेको यो थप ऋणले आगोमा घ्यू थप्ने र नेपालीहरूको ढाडमा थप ऋणको भारी बोकाउने निश्चित छ । यसको भुक्तानी, शर्त अनुसार ब्याज सहित निश्चित अवधिमा गर्नै पर्नेछ ।

भारतको धर्मनिरपेक्षता र ‘अल्पसंख्यक’

ध्रुबहरि अधिकारी — संविधानमा 'सेक्युलर' शब्द छिरेपछि चाहिं भारत अल्पसंख्यकहरूको लागि अनुकूल नरहेको निष्कर्ष निस्कन्छ। भारत लोकतन्त्र भएपनि इन्दिरा गान्धी सरकारमा रहेका बखत त्यहाँको जनताले एकप्रकारको तानाशाही खेप्नुपरेको तथ्य जग-जाहेर छ।सन् १९७५को जुनदेखि १९७७को आरम्भसम्म (२०३२/३३ साल) तिनले सङ्कटकाल लगाएर शासन चलाएकी थिइन्। त्यही बीचमा, सन् १९७६ मा, संविधान संशोधन गराई प्रस्तावनामा अंग्रेजी शब्द secular प्रवेश गराइएको हो। त्यसलाई तपाईं-हामीले 'धर्मनिरपेक्ष' भन्ने,बुझ्ने गरेका छौं यद्यपि यसको सही अर्थ र मर्म कसैले किटान गरेको देखिदैन।

भाषा र धर्म मात्रै पहिचान हो ?

अमेरिकी सरकारका सामाजिक/राजनीतिक रणनीतिकार स्याम्युअल पि. हण्टिङटनले 'भाषा र धर्मको जगमा मात्रै राष्ट्र खडा हुन सक्छ' भने पछि 'फुटाउ र राज गर' को साम्राज्यवादी नीतिअनुरुप नेपालको मूल...

विश्व शक्ति संघर्षको जोखिममा नेपाल

Normal 0 false false false MicrosoftInternetExplorer4 /* Style Definitions */ table.MsoNormalTable {mso-style-name:"Table Normal"; mso-tstyle-rowband-size:0; mso-tstyle-colband-size:0; mso-style-noshow:yes; mso-style-parent:""; mso-padding-alt:0in 5.4pt 0in 5.4pt; mso-para-margin:0in; mso-para-margin-bottom:.0001pt; mso-pagination:widow-orphan; font-size:10.0pt; font-family:"Times...