क्षमता भए गर्न सकिन्छ

अस्मिका गुरागाईँ र शुष्मा बराली । दुई अभिन्न मित्र । एउटीलाई कतै देखियो भने अर्की पनि सँगै वा त्यहिँ छेउछाउ हुने संभावना प्रवल । रत्न राज्यलक्ष्मी कलेजमा बि ए अन्तिम बर्षका विद्यार्थी ।

विवेक हराएको ‘आधुनिकता’ !

अङ्ग्रेजी, हिन्दी बोल्नसके शहरिया र आधुनिक, नेपाली बोले गाउँले, ग्वाले, पाखे ? करेसाबारीमा पौरख र कर्मठले फलाइएका साग/तरकारी खाए गाउँले ? शहरका महङ्गा डिपार्टमेण्टल...

भाषा र धर्म मात्रै पहिचान हो ?

अमेरिकी सरकारका सामाजिक/राजनीतिक रणनीतिकार स्याम्युअल पि. हण्टिङटनले 'भाषा र धर्मको जगमा मात्रै राष्ट्र खडा हुन सक्छ' भने पछि 'फुटाउ र राज गर' को साम्राज्यवादी नीतिअनुरुप नेपालको मूल...

भारतीयप्रति समान व्यवहारको प्रश्न

शम्भुराम जोशी — नेपालतर्फ भारतको ३ प्रतिशतभन्दा थोरै मात्रै जनसंख्या आउँदा पनि नेपालको जनसंख्या करीब दोब्बर हुने तर नेपालको जनसंख्या पूराका पूरा भारतमा जाँदा त्यस मुलुकको जनसंख्यामा ३ प्रतिशतले मात्रै वृद्धि हुने परिस्थितिमा भारतीय नागरिकलाई नेपाली सरह समान आर्थिक हक प्रदान गर्ने कुरा सोच्न सकिँदैन ।

भ्रष्टाचार आर्थिक प्रगतिको बाधक

शम्भुराम जोशी — मुलुकको प्रगतिका निमित्त यहाँको वस्तुस्थिति सुहाउँदो समाधानका उपायहरू खोज्दै अरूका अनुचित आर्थिक प्रस्ताव र दर्शनहरूलाई नेपालका नेताहरूले अस्वीकार गर्न सक्नुपर्छ । आशा गरे अनुसार आर्थिक प्रगति हुन नसक्नुका प्रमुख कारणहरू मध्ये राजनीतिक संरक्षण प्राप्त ठूला भ्रष्टाचार एक हो ।

कसले ध्वस्त पार्यो अर्थतन्त्र ?

शम्भुराम जोशी — अर्थतन्त्रको मूल आधारको रुपमा रहेको कृषिलाई उपेक्षा गरियो र सिमित संख्यामा रहेका सरकारी लगानीका उद्योगको निजीकरण गरिए वा बन्द गरिए । उनीहरूमा प्रतिस्पर्धा छल्न सिन्डिकेट खडा गरी वस्तु र सेवाको चर्को मूल्य असूल गर्ने प्रवृति छ ।

लोकतन्त्र धरापमा !

दीपक गजुरेल, सहप्राध्यापक, त्रिभूवन विश्वविद्यालय https://youtu.be/xoqDq2L47u4

आर्थिक राष्ट्रवाद र नेपालको विकास

अर्थतन्त्रलाई पहिलेकै झैँ हाँके टाट पल्टिन बेर लाग्ने छैन भन्ने व्यापक त्रास छ । कुनै बेला बेलायतले आफ्नो ऊनी कपडा उद्योगलाई प्रोत्साहित गर्न र भारतको...

वैदेशिक ऋणको बोझ र संघीयता

शम्भुराम जोशी — अहिलेको यो थप ऋणले आगोमा घ्यू थप्ने र नेपालीहरूको ढाडमा थप ऋणको भारी बोकाउने निश्चित छ । यसको भुक्तानी, शर्त अनुसार ब्याज सहित निश्चित अवधिमा गर्नै पर्नेछ ।
Shambhu Ram Joshi

कालो उद्योग बन्यो नेपालको राजनीति

शम्भुराम जोशी — आर्थिक समस्याका कारण अर्थतन्त्र जर्जर बन्दै गएको छ र राजनीति विकृत बनाइएको छ । अबको नेपालमा राजनीति सेवा रहेन । यो धेरै भन्दा धेरै कमाउने उद्योग बनेको छ । निर्वाचनको बेला कालो धन प्रयोग हुने गरेको र विदेशीबाट समेत आफ्नो पक्षधर दललाई जिताउन रकम आउने गरेको भन्ने शंका छ ।