एमाले–माओवादी मिलाप : मासिने पालो अब कसको ?

https://youtu.be/S926nuXHaxA विदेशी स्वार्थ र सञ्चालनमा हामी आफैँ नेपाल सिध्याउँदैछौँ । राणा विरूद्ध राजा र दलहरू मिलाइयो विदेशीद्वारा । अर्को चरणमा राजा विरूद्ध, कहिल्यै नमिल्ने, काँङ्ग्रेस र...

क्षमता भए गर्न सकिन्छ

अस्मिका गुरागाईँ र शुष्मा बराली । दुई अभिन्न मित्र । एउटीलाई कतै देखियो भने अर्की पनि सँगै वा त्यहिँ छेउछाउ हुने संभावना प्रवल । रत्न राज्यलक्ष्मी कलेजमा बि ए अन्तिम बर्षका विद्यार्थी ।

नेपालको प्रतिष्ठा धूलिसात् : परराष्ट्र सम्बन्ध भारतको नियन्त्रणमा

दीपक गजुरेल — हाम्रा प्रधानमन्त्रीको भारत भ्रमणले नेपालको अन्तर्राष्ट्रिय प्रतिष्ठामा धक्का लाग्ने भयो । प्रधानमन्त्री चैत्र २३ देखि २५ गते सम्म भारत जाँदैछन् । विदेश मन्त्री पनि सँगै जानै पर्यो दिल्ली, कूटनीतिक मर्यादा अनुसार । त्यसै बेला, चैत्र २१ देखि २३ गते सम्म, असंलग्न आन्दोलनको मन्त्री स्तरीय सम्मेलन अजरबाइजानको बाकुमा हुँदैछ ।
Narendra Modi

मोदी किन आए ? रणनीतिक उद्देश्य यो हो ।

दीपक गजुरेल — त्रिभूवन विश्वविद्यालयका राजनीति शास्त्री, सहप्राध्यापक दीपक गजुरेलको रणनीतिक विश्लेषण । मेरो एफ एम ९३.३ मा मदन खातीका सँग गरिएको कुराकानीको रेकर्ड ।

बेवास्ता गरिएको राष्ट्रिय सुरक्षा

दामोदर कोइराला — राष्ट्रिय सुरक्षा जस्तो सम्वेदनशील विषयलाई महत्वहीन तरिकाले, जहिले पनि संक्रमणकाल जस्तो गरी व्यवहार गरियो । धेरै वर्ष यस्तै भद्रगोल रहे पछि २०६३ सालमा बल्ल राष्ट्रिय सुरक्षा नीति बनाउने प्रयास गरियो । तर त्यो प्रयास सफल भएन । मुलुकले राष्ट्रिय सुरक्षा सम्बन्धी कुनै नीति पाउन सकेन । फेरि पनि देश तदर्थ शैली मै चलाइराखियो, राष्ट्रिय सुरक्षाका दृष्टिले समेत ।

अविश्वसनीय राजनीतिले विकास गर्दैन

दीपक गजुरेल, सहप्राध्यापक, त्रिभूवन विश्वविद्यालय — अविश्वसनीय राजनीतिले विकास गर्दैन

ट्रम्प–किम वार्ता : कोरिया अब कता ?

दीपक गजुरेल — ट्रम्प–किम वार्ता : कोरिया अब कता ? कसले जित्यो ? अमेरिकाले कि उत्तर कोरियाले ? अब के हुन्छ ? स्थायी शान्ति हुने भयो ? कसरी ? कोरियाली क्षेत्रमा नै यत्रो तनाव किन ? चीन, रुस कहाँ छन् ? Realistic Approach बाट गरिएको रणनीतिक विश्लेषण ।

Add any Background on a Green Screen Video – Adobe Premiere

By hsaniba     https://youtu.be/_jdYttP3xgg

खतरामा गणतन्त्र : विकल्प राजतन्त्र

दीपक गजुरेल, राजनीति शास्त्री 'जनताको आफ्नै शासन' भन्ने गरिएको गणतान्त्रिक व्यबस्थाले मुलुक बिगार्यो भन्न थालेका छन्, यही प्रणालीका पक्षधरहरू समेत । मुलुकका हरेक क्षेत्र...

Full Screen On LOL Client Server (SOLVED)

By hsaniba — I've used the Garera client server for low ping but this method works on any client server. Thanks for watching!

हङकङ प्रदर्शन भित्रको भूराजनीति

रणनीतिक विश्लेषण राजनीति शास्त्री दिपक गजुरेल तथा कूटनीतिज्ञ हिरण्यलाल श्रेष्ठ क्यापिटल टिभीका लागि कृष्ण तिमल्सिना सँग वार्ता  https://youtu.be/RzDxr3aIq4s