एमाले–माओवादी मिलाप : मासिने पालो अब कसको ?

https://youtu.be/S926nuXHaxA विदेशी स्वार्थ र सञ्चालनमा हामी आफैँ नेपाल सिध्याउँदैछौँ । राणा विरूद्ध राजा र दलहरू मिलाइयो विदेशीद्वारा । अर्को चरणमा राजा विरूद्ध, कहिल्यै नमिल्ने, काँङ्ग्रेस र...

नेपालको प्रतिष्ठा धूलिसात् : परराष्ट्र सम्बन्ध भारतको नियन्त्रणमा

दीपक गजुरेल — हाम्रा प्रधानमन्त्रीको भारत भ्रमणले नेपालको अन्तर्राष्ट्रिय प्रतिष्ठामा धक्का लाग्ने भयो । प्रधानमन्त्री चैत्र २३ देखि २५ गते सम्म भारत जाँदैछन् । विदेश मन्त्री पनि सँगै जानै पर्यो दिल्ली, कूटनीतिक मर्यादा अनुसार । त्यसै बेला, चैत्र २१ देखि २३ गते सम्म, असंलग्न आन्दोलनको मन्त्री स्तरीय सम्मेलन अजरबाइजानको बाकुमा हुँदैछ ।

भारतले नेपाल सिध्याउन खोज्दैछ

दीपक गजुरेल — लोकतन्त्र, अधिकार, समानता जस्ता बहानामा नेपालका राजनीतिक दल र नेताहरूले नेपाल राष्ट्रलाई कमजोर पारे । नेपाली–नेपालीलाई अनेक तरिकाले फुटाएर हाम्रो समाज, संस्कृति मास्दैछन् यी नेताहरू ।

बेवास्ता गरिएको राष्ट्रिय सुरक्षा

दामोदर कोइराला — राष्ट्रिय सुरक्षा जस्तो सम्वेदनशील विषयलाई महत्वहीन तरिकाले, जहिले पनि संक्रमणकाल जस्तो गरी व्यवहार गरियो । धेरै वर्ष यस्तै भद्रगोल रहे पछि २०६३ सालमा बल्ल राष्ट्रिय सुरक्षा नीति बनाउने प्रयास गरियो । तर त्यो प्रयास सफल भएन । मुलुकले राष्ट्रिय सुरक्षा सम्बन्धी कुनै नीति पाउन सकेन । फेरि पनि देश तदर्थ शैली मै चलाइराखियो, राष्ट्रिय सुरक्षाका दृष्टिले समेत ।

भारतको डिजाइनमा एमाले सिध्याउँछ माओवादीले

दीपक गजुरेल, सहप्राध्यापक, त्रिभूवन विश्वविद्यालय https://youtu.be/nRreR03gRLM