Home Blog Page 3
राम्रा कुरा पनि सिकायो कोरोनाले : महिलाका अनुभव र भोगाइ नेपाल पोलिटीमा छलफल सहभागीहरू १. रमा आचार्य, २. कल्पना अधिकारी, ३. चुना थापा, प्रस्तोता पुनम गजुरेल, संयोजक नेपाल पोलिटी च्यानेल तथा www.nepalpolity.com
विन्देश दाहाल — चीनको नेपाल प्रति व्यवहारलाई असल मित्रताको लक्षण कसरी मान्ने ? भारतले लद्दाखमा बाटो बनाउँदा आफूलाई रणनीतिक रूपमा अप्ठ्यारो पार्न खोजेको भनी निहुँ खोज्ने चीनले नेपाली भूमिमा भारतले बाटो बनाउँदा चाहिँ पन्छिन खोज्नु असल मित्रताको लक्षण मान्न सकिन्न । इतिहास हेर्ने हो भने पनि चीनले नेपाललाई सामयिक सहयोग नगरेको देखिन्छ । विशेषगरी बेलायतको ईस्ट इन्डिया कम्पनीले नेपालसँग युद्ध गर्दा चीन सहायता गर्न आएको थिएन । त्यसबेलामा नेपाललाई सहयोग गर्न चीन नआउनु भनेको चरम विश्वासघात र बेत्रावती सन्धिको उल्लंघन समेत थियो ।
कमल बहादुर महत — भारतमा ‘आश्रय’ लिएका दलहरूबाट नयाँ दिल्ली र विदेशीहरूको प्रत्यक्ष परोक्ष संलग्नतामा नेपाली राज्यलाई कमजोर बनाउने कार्य शुरू भयो । तत्पश्चात् २०४६ सालको ‘परिवर्तन’, माओवादी ‘आन्दोलन’ र २०६२/०६३ को ‘आन्दोलन’ पछि नेपाली राष्ट्रियताका आधारहरू राजसंस्था, एकात्मक राज्य, हिन्दू राष्ट्र, नेपाली भाषामाथि ठूलै आक्रमण भयो ।
मनोवैज्ञानिक दवावमा छन् महिला - नेपाल पोलिटीमा बहस । विविध क्षेत्रमा काम गर्ने महिलाका फरक-फरक छन् समस्या । सामाजिक, आर्थिक, भौतिक तथा मनोवैज्ञानिक पक्षले हर्दा नेपालका शहरी कामकाजी महिलाहरूले के कस्ता समस्या भोग्नु परिराखेको छ ? कोभिड-१९ को विश्वव्यापी सङ्कट रहेको यस बेला यस सन्दर्भमा के छ स्थिति ? यी र यस्तै अन्य गम्भीर विषयमा www.nepalpolity.com र Nepal Polity Youtube Channel ले एउटा 'प्यानेल' बहस सञ्चालन गर्यो । नितान्त भिन्न पृष्ठभूमि, पेशा, र परिवेशका तीन प्रतिनिधिका अनुभव तथा दृष्टिकोण यो भिडियोमा । www.nepalpolity.com र Nepal Polity Youtube च्यानेलका सम्पादक, सहप्राध्यापक दीपक गजुरेल सँग छलफल तथा यथार्थको चिरफार ... छलफलमा सहभागिता : १. सूर्य लक्ष्मी बज्राचार्य, लैङ्गिक विशेषज्ञ २. सुसन कोइराला, गृहिणी ३. कल्पना शाक्य, अधिवक्ता
विन्देश दाहाल — सामरिक र रणनीतिक दृष्टिकोणले हेर्दा चीनले लद्दाख भएको क्षेत्र कश्मीरमा प्रत्यक्ष चासो दिएको देखिन्छ । अहिलेसम्म कश्मीरको विषय भारत र पाकिस्तानबीचको द्विपक्षीय मामिला भनिरहेकोमा पोहोर साल भारतले अक्साई चीनमा समेत दाबी गरेपछि चीन क्रुद्ध भएर वास्तविक नियन्त्रण रेखाभन्दा अघि बढेको हो । अक्साई चीन आफ्नो भूभाग हो भनी भारतले एकपक्षीय दाबी गर्दा चीनले पनि एकपक्षीय रूपमा वास्तविक नियन्त्रण रेखामा परिवर्तन ल्याइरहेको देखिन्छ । अर्थात् कश्मीरलाई अब उसले त्रिपक्षीय मामिला बनाउन खोजेको जस्तो देखिन्छ ।
By Maila Baje— As for India’s link road to Mansarovar that kicked up the latest brouhaha, New Delhi was planning to build that right around the time they were forging the 12-Point Agreement between the Maoists and mainstream parties. The Chinese had begun to rethink their traditional support for the Nepali monarchy during their strategic dialogue with the Indians. Beijing would have had less compunction in abjuring its stated recognition of Kalapani et al as disputed territory.
शम्भुराम जोशी — राजनीतिज्ञहरूको प्रत्यक्ष हस्तक्षेपको विगतको प्रवृति हेर्दा सरकारद्वारा लागू गर्ने भनिएका धेरै कार्यक्रमहरूमा आफ्ना कार्यकर्ताहरू पाल्ने बाटो बाहेक अरू केही हुने छैनन् । भारत जस्ता वाह्य मुलुकका कृषि उत्पादनले निर्वाध रूपमा बजार पाउने तर स्वदेशी उत्पादनले खेतमै कुहिनु पर्ने र कृषकहरू ऋणमा चुर्लुम्म डुब्नु पर्ने अवस्था रहेको यस घडीमा कृषि क्षेत्रले कुन हदसम्म वेरोजगार युवाहरूलाई आकर्षित गर्न सक्ला, त्यो त भविष्यले नै वताउला ।
A Geopolitical Analysis - by: Deepak Gajurel, Associate Professor, Tribhuvan University and Bindesh Dahal, Geopolitical Analyst
विन्देश दाहाल — जनगणतन्त्र चीनको इतिहासमा माओत्से तुङ र देङ श्याओपिङपछिका तेस्रा शक्तिशाली नेता मानिएका सीले देङको लचिलो नीतिलाई क्रमशः त्याग्दै माओकालीन कठोरतालाई अंगीकार गरिरहेको देखिन्छ । भारतले मधेशी कार्ड खेलेर नेपाललाई अप्ठ्यारोमा पार्न खोज्छ भने चीनको समर्थन लिएर गोर्खाल्यान्ड आन्दोलनलाई सहयोग गर्दै भारतको चिकेन्स नेकलाई ङ्याक्ने अवसर पनि नेपालसँग रहन्छ भन्न सकिन्छ ।
By Maila Baje – We wouldn’t even be reduced to citing the Sugauli Treaty borders today but for Chinese perfidy. Without some element of Chinese acquiescence in India’s claims to the disputed territory, Beijing could not have concluded a series of bilateral agreements with New Delhi from the 1950s. Have Chinese affirmations of steadfast support for Nepal’s sovereignty and territorial integrity merely been a convenient tool for Beijing to provoke and pressure India? That setback for India has bred irritation, resentment and fury manifesting itself in outright threats.
दीपक गजुरेल, सहाप्राध्यापक, त्रिभूवन विश्वविद्यालय – एउटा कुरा निश्चित छ, आगामी दिन यो क्षेत्रलाई 'शान्त' रहन दिइने छैन । इतिहास प्रमाण छ, जहाँ अमेरिकाको सामरिक उपस्थिति हुन्छ, त्यो ठाउँ, देश वा क्षेत्र खरानी बन्छ । वाशिङ्गटनको दासता स्वीकार गर्नेले चाहिँ अलि 'सहुलियत' पाउँछन् । विश्वलाई केही समय अराजक, अशान्त, र अस्तव्यस्त गराउने, अनि सबै कमजोर भैसके पछि सशक्त हस्तक्षेप गर्ने दीर्घकालीन योजना 'प्याक्स अमेरिकाना' का योजनाकारहरूको देखिन्छ ।
केदार सिटौला, सामाजिक अनुसन्धाता तथा विश्लेषक – नेपाल पोलिटीका लागि राजनीति शास्त्री, सहप्राध्यापक दीपक गजुरेल सँग कुरा गर्दै अधिवक्ता तथा रणनीतिक विश्लेषक केदार सिटौलाले अब सृजना हुने बेरोजगारीको समस्यालाई उपयुक्त ढङ्गले सम्बोधन गर्न सकिएन भने स्थिति विकराल हुन सक्ने जोखिम रहेको बताउनु भएको छ ।