Home Blog Page 33
स्वयम्भुनाथ कार्की — नेपाल अहिले बौध्दिक तानाशाहहरुको अत्याचारबाट थिलथिलो भएको छ। विभिन्न नाममा, विभिन्न बहानामा सर्वसाधारणका साखुल्ले भएर तिनै सर्वसाधारणको शोषण गरेर इज्जत, धन, पद प्राप्त गर्ने यस्ता तानाशाहहरु आफूलाई नागरिक समाजका अगुवा भन्न वा भनाउन रुचाउछन्। उनीहरुले भनाउन खोजेर भनिएको नागरिक समाज कहिले तथा कसरी गठन भयो? त्यो नागरिक समाज भित्र सर्वसाधारण पर्दछन वा पर्दैनन? यसको जवाफ दिने उत्तरदायित्वबाट उन्मुक्त यस्ता नागरिक समाजका अगुवाहरुको कार्यले सर्वसाधारण जनतालाई कुनै प्रतिकूल असर नपरे त ठीकै छ तर उनीहरुको कामले जनतालाई असर परेमा जनताप्रतिको उत्तरदायित्वबाट किमार्थ पनि उन्मुक्ति दिन सकिँदैन।
देबप्रकाश त्रिपाठी — जातीय पहिचान खोज्ने र क्षेत्रीयतावादी सोच राख्नेहरू पनि त्यस्तो संविधानप्रति असहमत रहनेमा शङ्का गर्नुपर्दैन। त्यसैगरी सेरमनियल भए पनि राजा हुनुपर्छ भन्नेहरूको भावना काङ्ग्रेस–एमालेको संविधानमा नसमेटिने निश्चित भएकोले राजावादीहरूसमेत माघ आठमा जारी गर्ने भनिएको संविधानप्रति असहमत रहनेछन्। यति धेरै शक्ति र समूहहरूलाई उपेक्षा गरेर संविधान जारी गर्नु भनेको देशलाई अर्को चरणको द्वन्द्वमा फसाउनु हो। अहिलेसम्म त संविधानले आफूहरूलाई समेत सम्बोधन गर्ने झिनो भए पनि आशा सबै थरीले राखेका छन्। संविधान जारी गरिएमा त्यस्तो आशा समाप्त हुनेछ र आशा आक्रोशमा बदलिनेछ, अनि संविधानकै कारण देशमा गृहयुद्ध आरम्भ हुनसक्ने प्रबल सम्भावना छ। त्यसैले बलजफ्ती संविधान जारी नगरी जनताबीच संविधानका प्रावधानहरूमा व्यापक बहस चलाउँदै परिपक्व परिस्थिति निर्माण गरेर मात्र संविधान निर्माण गर्नु सबैका लागि र देशका निम्ति उपयुक्त हुनेछ, सबैलाई चेतना भया।
Blockade of Kahmandu Valley Planned — Unfortunately, the leaders are not taking this issue to the people. Rather, the political leaders are pushing the people towards conflict. In fact, the syndicate of the supreme leaders of major political parties in the first CA imposed secular republic without taking the people’s consent. This issue is still a subject to be endorsed through a referendum. On the issue of federal states also, the proper way could be a referendum in which the people could directly participate and choose what they have had wished. Unfortunately, the leaders are not taking this issue to the people. Rather, the political leaders are pushing the people towards conflict.
Nepal's 'all-weather friend' China was the first to recognize Nepal as 'Federal Republic' when Beijing's ambassador became the first top foreign diplomat not to present his credentials to the king. By: Deepak Gajurel Nepal's 'all-weather friend' China was the first to recognize Nepal as 'Federal Republic' when Beijing's ambassador became the first top foreign diplomat not to present his credentials...
प्रकाश कोइराला — अब भद्रगोल हुन्छ, सैनिक शासन लाग्न सक्छ। लेखेर राख्नुस् अब राजतन्त्र आउनबाट भारतले पनि रोक्न सक्तैन। म त तपाईलाई भनिरहेको छु, यहाँ त परिवर्तन हुँदैछ। यो चार वर्ष त कुनै हालतले जाँदैन। मैले माघ ८ पछि नै ठूलो परिवर्तनको संकेत देख्न थालेको छु। यहाँ फेरि सडक आन्दोलन हुन्छ। सडक आन्दोलन भएका बेलामा मलाई कताकता के लागिरहेको छ भने शायद रामवरण यादवजीले ‘प्रसिडेन्सियल रुल’ लगाउँछन्। किनभने सबैथोक भद्रगोल छ। नेपालमा कुनैथोक मिलेको छैन। यो स्थितिबाट देशलाई निकाल्नका लागि मैले बुझेअनुसार केही समय राष्ट्रपतीय शासन लाग्छ। त्यसपछि सदन भंग हुन्छ। सदन भंग हुनेवित्तिकै सबै सडकै मा त पुग्छन्। सडक आन्दोलनको नेतृत्व त पहिलेदेखि नै वैद्यजीले गरिरहनुभएको छ। त्यस्तो स्थिति उत्पन्न हुन लाग्यो भने पहिलेकै जस्तो सबै दल मिल्छन् र राष्ट्रपतिको विरोध गर्न थाल्छन्। ठाउँठाउँमा पहिलेजसरी चक्काजाम र ढुंगामुढा हुन थाल्छ। अनि त्यसपछि राष्ट्रपतिले के गर्ने? राष्ट्रपतिले आर्मीका मान्छेलाई डाक्छन् डाक्छन्। आर्मी रुलको संकेत पनि मैले देख्न थालेको छु। त्यसपछि सिभिलियन राष्ट्रपति रहन्छन्, सेनाले ल एण्ड अर्डर गर्न थाल्छ। र, त्यही स्थितिको पुनरावृत्ति हुन्छ, जुन ज्ञानेन्द्र सरकारका पालामा भएको थियो। त्यसपछि मुलुक फेरि नयाँ एग्रिमेन्टतिर जान्छ।
भरत दाहाल — १. भारतसंगको खुला सिमाना बन्द गरी जनसंख्या अतिक्रमण रोक। २. जन्मको आधारमा दिइएका सम्पूर्ण नक्कली नागरीकताहरु खारेज गर। ३. प्राकृतिक स्रोतका संझौताहरु खारेज गरी जनताको निर्णय अधिकारभित्र ल्याऊ। ४. भारतले लुटेका कालापानी लगायतका नेपाली भू–भागबाट भारतीय सत्तालाई हटाऊ। ५. रातारात अरबपति बनेकाहरुको सम्पति जफत गरी अपराधीहरुलाई काराबास पठाऊ। ६. विदेशी लगानीमा चलेका अपारदर्शी गैरसरकारी संस्थाहरु खारेज गर। ७. देशको गुप्तचरी गर्ने जासूसहरुलाई पार्टीबाट निकालेर देशद्रोहको मुद्दा चलाऊ। ८. भारतीयहरुलाई नेपाली सरह अधिकार दिइएको सन् १९५० को सन्धि खारेज गर। ९. नेपालको राजनीतिका खेलाडी बनेका जंगली विदेशी दूताबासहरु बन्द गर। १०. लुटेराहरुबाट खोसिएको रकमले आर्थिक संरचना निर्माण गरी विदेशिएका नेपालीहरु फिर्ता बोलाऊ। ११. तराइमा हदबन्दी लगाएर भूमिहीन र सुकुम्बासीहरुलाई जिविकाका लागि जमिन देऊ।
By George Friedman — The murders of cartoonists who made fun of Islam and of Jews shopping for their Sabbath meals by Islamists in Paris last week have galvanized the world. A galvanized world is always dangerous. Galvanized people can do careless things. It is in the extreme and emotion-laden moments that distance and coolness are most required. I am tempted to howl in rage. It is not my place to do so. My job is to try to dissect the event, place it in context and try to understand what has happened and why. From that, after the rage cools, plans for action can be made. Rage has its place, but actions must be taken with discipline and thought.
राष्ट्रवादीलाई स्वभिमानले आफै वरण गर्दछ, अनि स्वभिमानीलाई आत्मबलले कसै गरेर पनि छोडन सक्दैन। भविष्यमा अग्रगमन हुन्छ भन्ने नाममा उन्नति वा प्रगति हुन्छ भन्ने बिरवलको खिचडी देखाएर भड्खालोमा जाकिएको मुलुक सन्ततिलाई छोडने अधिकार यो पुस्तालाई पट्क्कै छैन। स्वयम्भुनाथ कार्की घाम झै छर्लङ्ग छ, सबैले बुझेकै कुरा हो जस्ता वाक्यांशको प्रयोगबाट नेपालमा विगतमा अन्याय तथ अत्याचार छ भनेर जनता दिग्भ्रमित गराउने बुध्दिजीबीहरू हुन वा...
सूर्यनाथ उपाध्याय — दोस्रो जनआन्दोलन गर्नु, गराउनु र २०४७ सालको संविधान फ्याँक्न लगाउनुको प्रमुख कारणमध्ये त्यस संविधानमा रहेको नागरिकताको प्रावधान पनि हो। माहोल यस्तो बनाइएको छ, लाग्छ राज्यले विना कुनै सोधखोज सबैलाई नागरिकता नदिई हुँदैन। नागरिकता माग्नेले प्रमाण पुर्या्उन आवश्यक कागज पेस गर्न नपरोस् बरु राज्यले देशका कुनाकुनामा मानिस पुर्याणई नागरिकता बाँड्दै हिँडोस्। यसै सोचले नै यहाँका अधिकारवादी र उनीहरूका विदेशी पृष्ठपोषकहरूदेखि लिएर सञ्चारमाध्यमका लागि पनि यो विषय सदाबहार विषय हो। नेपाली नागरिकले नागरिकता नपाओस् भन्ने कसैको भनाइ छैन। तर नागरिक हुने र नागरिक हुन पुर्यािउनुपर्ने सर्त पूरा गरेको प्रमाण जुटाउन नसक्नेलाई पनि नागरिकता दिनु भनेको हाम्रो अवस्थामा विदेशीलाई नागरिक हुन बाटो खुला गर्नु हो।
युवराज गौतम — सचेत जनताले राष्ट्रघाती चिन्नैपर्छ, तबमात्रै चेतना अर्थपूर्ण हुन्छ। नेपालमा बढेको अभूतपूर्व बाह्य हस्तक्षेपलाई अरण्यरोदन मात्र ठान्न मिल्दैन। १६५ राष्ट्रमा सर्वेक्षण गर्दा राजतन्त्रात्मक पद्धतिमा नै प्रजातन्त्र प्रबल पाइएको राजनीति शास्त्रीहरूको विश्लेषण छ। अर्थात् १६५ राष्ट्रमा सर्वेक्षण गर्दा राजतन्त्रात्मक पद्धतिमा नै प्रजातन्त्र प्रबल पाइएको राजनीति शास्त्रीहरूको विश्लेषण छ। अमेरिका विश्वलाई आफ्नो पोल्टामा राख्न चाहन्छ भन्ने प्रो. नोमचम्स्कीको भनाइ छ।
By Yubaraj Ghimire — The international community is now convinced that its trust and investment in Nepal’s political actors — who have monopolized power, politics, and the peace and constitution-making process since 2006 — were misplaced. Except casting their votes to elect two CAs, the Nepali people are hardly involved in the constitution-writing process.
By Maila Baje — Investing consideration and cash in all key parties means Beijing would not have to suffer the indignities of 2006 all over again. (Remember how they had to beg, scream, kick and cajole to let their ambassador become the first top foreign diplomat not to present his/her credentials to the king?) West might accept the restoration of a Hindu monarchy provided the state remains secular. India, although ruled by a Hindu nationalist party unabashed about promoting its ideology domestically, will not come out openly in favor of Hindu statehood here. Compromise and consensus will be the mantra from down south, as during the days of the Rana-Congress alliance and the twin-pillar theory. What matters is figuring out what transpires behind that façade of conciliation.