Home Blog Page 37

Con, Sense And Us

By Maila Baje — Pity our leaders. They got what they wanted without really wanting it. They play-acted their way toward opening that Pandora’s Box fully realizing what lay within. Today, they are ready to acknowledge failure, but only after devising a formula that equitably apportions responsibility.
स्वयम्भुनाथ कार्की — जनताले त नेताहरुलाई पत्याएकै थिएनन्। नेताहरुले विगतको आफ्नो लुब्धो बानी बेहोरा छोड्ने बाचा गरेको कुरा पनि सुनाइयो। तैपनि जनताले सजिलै भरोसा गरेनन्। यसका निमित्त नागरिक समाज लगायतकाहरु जनतासँग जमानी बसेका हुन्। आन्दोलनमा होम्दा जनतालाई समय लाग्छ भनिएको थियो र? परिस्थिति चमत्कारिक तरिकाले छिट्टै राम्रो हुँदै जाने सपना देखाइएको थियो।