Nepal Polity Desk

विविध क्षेत्रमा काम गर्ने महिलाका फरक-फरक छन् समस्या ।

सामाजिक, आर्थिक, भौतिक तथा मनोवैज्ञानिक पक्षले हर्दा नेपालका शहरी कामकाजी महिलाहरूले के कस्ता समस्या भोग्नु परिराखेको छ ?

कोभिड-१९ को विश्वव्यापी सङ्कट रहेको यस बेला यस सन्दर्भमा के छ स्थिति ?

यी र यस्तै अन्य गम्भीर विषयमा www.nepalpolity.com र Nepal Polity Youtube Channel ले एउटा ‘प्यानेल’ बहस सञ्चालन गर्यो ।

नितान्त भिन्न पृष्ठभूमि, पेशा, र परिवेशका तीन प्रतिनिधिका अनुभव तथा दृष्टिकोण यो भिडियोमा ।

www.nepalpolity.com र Nepal Polity Youtube च्यानेलका सम्पादक, सहप्राध्यापक दीपक गजुरेल सँग छलफल तथा यथार्थको चिरफार …

छलफलमा सहभागिता :

  • सूर्य लक्ष्मी बज्राचार्य, लैङ्गिक विशेषज्ञ
  • सुसन कोइराला, गृहिणी
  • कल्पना शाक्य, अधिवक्ता

www.nepalpolity.com and ‘Nepal Polity’ Youtube channel are the forum for the analysis of Nepal’s domestic affairs, Geopolitics, Policy Research, Himalayan Asia affairs and International Relations.

394 Total Views 2 Views Today

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here