Home Authors Posts by deepak

deepak

456 POSTS 0 COMMENTS

How to Disable Automatic Update in Internet Download Manager (IDM)?

How to Disable Automatic Update in Internet Download Manager (IDM)?

अनलाइन शिक्षा : संभव छैन सरकारी विद्यालयमा, दयनीय छ विद्यार्थीको अवस्था

अनलाइन शिक्षा : संभव छैन सरकारी विद्यालयमा दयनीय छ विद्यार्थीको अवस्था । नेपाल पोलिटीका लागि : डे कुमार चौधरी, प्रधानाध्यापक, गणेश माध्यमिक विद्यालय तथा कुमार विक्रम खवास, कम्प्यूटर शिक्षक, गणेश माध्यमिक विद्यालयसँग त्रिभूवन विश्वविद्यालयका सहप्राध्यापक दीपक गजुरेलले गर्नु भएको छलफल

हुम्लामा भूमि विवाद : नेपाललाई अप्ठ्यारो पार्ने चाल

हुम्लामा भूमि विवाद : नेपाललाई अप्ठ्यारो पार्ने चाल । भूराजनीतिक यथार्थवादमा आधारित विश्लेषण । राजनीति शास्त्री दीपक गजुरेल तथा भूराजनीतिक अनुसन्धाता विन्देश दाहालको रणनीतिक चिरफार ।

इञ्जिनियरिङ्ग पढ्न विविध बाटा खुलेका छन् : SEE मा न्यून ग्रेड भए पनि पाइन्छ...

इञ्जिनियर बन्न अब गाह्रो छैन : SEE मा न्यून ग्रेड भए पनि पाइन्छ इञ्जिनियरिङ्ग पढ्न । अन्य सजिला बाटा पनि खुलेका छन् । नेपाल पोलिटीमा बिस्तृत जानकारी तथा छलफल । प्राध्यापक इ. प्रदीप पौड्याल तथा सहप्राध्यापक दीपक गजुरेल । भिडियो सम्पादन : अविनाश गजुरेल । संयोजन : पुनम गजुरेल

रानीपोखरी पुनर्निर्माण : रैथाने ज्ञान र सम्पदाको सत्यानाश

केदार सिटौला — पुनर्निर्माणको नाममा रानीपोखरीसँग जोडिएका हाम्रा संस्कृति र सम्पदा मात्र होइन यहाँको प्रकृतिलाई समेत ध्वस्त पारिएको छ । हाम्रो अद्वितीय रैथाने ज्ञानको अपमान गरिएको छ । सिमेण्ट, इँट र कंक्रिटको 'स्वीमिङ पुल' मा परिणत गरियो, प्राकृतिक रूपमै आफैँ पानी 'रिचार्ज' भैराख्ने, कहिल्यै नसुक्ने यो पोखरीलाई । बाहिरवाट पानी ओसारेर पोखरी भर्नुपर्ने स्थिति बनाइयो सधैँका लागि । तर सधैँभरी यसरी बाहिरवाट पानी ल्याएर हाल्न सम्भव होला कि नहोला भनेर कसैले सोचेका छन् ? अब यो पोखरीमा प्राकृतिक रूपमा पानी रिचार्ज हुन सम्भव हुन्न भन्दैछन् विशेषज्ञहरू । त्यसैले रानीपोखरी भर्न बाह्य स्रोतवाट पानी ल्याउनु परेको छ ।

माइक्रो बायोलजी पढ्ने हो ? प्रशस्त छन् जागीर र कामका अवसर

माइक्रो बायोलजिष्ट प्रा. प्रदीपकुमार शाह - माइक्रो बायोलजी पढ्ने हो ? प्रशस्त छन् जागीर र कामका अवसर

Federal Republic: On the Verge of Collapse?

By Maila Baje – China, which worked so hard to unite the Communist Party of Nepal and toiled even harder to keep it so, now wonders whether it was all worth it. The Indians and Americans are intent on destroying the current polity, we hear. The Indians, yeah, since they can get rid of Nepal’s new map. But the Americans? They might want the MCC endorsed really bad, but to the point of regime change?

अराजकता र विध्वंशको बाटोमा नेपाल : राजनीति शास्त्री दीपक गजुरेल

अराजकता र विध्वंशको बाटोमा नेपाल - राजनीति शास्त्री दीपक गजुरेल । यो आपराधिक राजनीति कतिञ्जेल ? मुलुक अब कता ? भूराजनीतिक विश्लेषण ।

Tibet Card! Who is Going to Join India on the High Himalayas?

By Maila Baje – Wait for the money quote: “If India openly supports ‘Tibet secessionism’ on border issues, does it mean that China can also support the insurgencies in Northeast India?” The world can instigate India all it wants, but who else is going to join India on the high Himalayas. The same blokes who missed Bin Laden in Torah Borah? They wanted Sri Lanka to take him (Dalai Lama) in. In the end, the Indians did and had to fight a war for that (okay, at least partly).

शक्ति संघर्षको भूराजनीति : नेपाल गम्भीर जोखिममा

शक्ति संघर्षको भूराजनीति_नेपाल गम्भीर जोखिममा (Geopolitics of Power Rivalry-Nepal at High Risk) । प्रस्तुति : दीपक गजुरेल, राजनीति शास्त्री तथा विन्देश दाहाल, भूराजनीतिक अनुसन्धाता ।

India Trapped in Great Power Rivalry

दीपक गजुरेल तथा विन्देश दाहाल : India Trapped in Great Power Rivalry (विश्व शक्ति संघर्षको धरापमा भारत) दीपक गजुरेल तथा विन्देश दाहालको भूराजनीतिक विश्लेषण । यी हुन् भारतका कठिनाइ तथा जटिलता :

Covid-19: The world has been made captive for Rich and Powerful!

By Deepak Gajurel, Associate Professor, Tribhuvan University. Covid-19 versus Global Poor. The comparison is intriguing. The world has been made captive for Rich and Powerful!