कालापानी अतिक्रमण : भारतको उपनिवेशवादी चिन्तनको परिणाम

विन्देश दहाल – अन्तर्राष्ट्रिय सम्बन्धमा यथार्थवादी केही विश्लेषकहरूले यस प्रकरणपछि दुई देशको सम्बन्धमा यथास्थितिवादी सोच अब काम नलाग्ने भइसकेको र यसमा परिवर्तन ल्याउनुपर्ने धारणा दिएका छन् ।

संघे शक्ति कलियुगे

दामोदर कोइराला — विश्वमा प्रभावशाली रुपमा स्थापित जासूसी संस्थाहरूबाट सिकेर अहिलेको भन्दा थप प्रभावकारी र परिणाममुखी काम गर्न विभाग, विद्यमान अन्य सरकारी संयन्त्रका साथै यस विभागका पूर्व तर अनुभवले एक हलसम्म विशेषज्ञ बनेकाहरूको सेवा लिनसक्ने वातावरण/संयन्त्र बनाउनु आवश्यक छ भन्ने कुरामा सरकारलाई उत्प्रेरित गर्न यो संगठनले पहल गरोस् ।

Deficient Culture of Political Inquiry

By Professor Dev Raj Dahal _ An irony grips the heart of Nepali politics. Political liberalisation has allowed its citizens to develop a critical sense of political inquiry about public issues prompting them to demand that leaders address their needs for safety, wellbeing and dignity. But eternal political flux has ripped their will and ability to attain them. The promise of Nepali politics is, therefore, oscillating between the aspiration of pre-political, non-political, political and anti-political actors and their varied symbolic identifications with patriotism, prosperity, political stability, socialism, multi-nationalism, revolution, class, feminism, liberalism, good governance, etc. Democracy demands all-inclusive symbols beyond linguistic performance, not the one which suffocates each other actor’s zeal and infects them with undying dementia. An adequate conception of politics entails the creation of a virtuous space for all Nepali citizens to experience good life.

चैतमा डरलाग्दो स्थिति आउन सक्छ : कमल थापा

चैतमा डरलाग्दो स्थिति आउन सक्छ : कमल थापा '३० हजार मानिसलाई गोली हान्न मिल्दैन' २३ माघ, काठमाडौं। राप्रपा नेपालका अध्यक्ष कमल थापाले आगामी चैतमा काठमाडौंमा डरलाग्दो स्थिति आउन सक्ने राजनीतिक विश्लेषण गरेका छन्। एमाओवादी मोर्चाले राजधानीमा ३०/४० हजार कार्यकर्ता उतारेर सिंहदरबार छिर्न सक्ने भन्दै थापाले त्यसबेला उनीहरुमाथि गोली हान्न नमिल्ने बताए। जनआन्दोलन ०६२/०६३ मा गृहमन्त्रालय सम्हालेको अनुभवका आधारमा थापाले अनलाइनखबरसँग भने- ‘एमाओवादी र मधेसवादी दलसँग देशभरिबाट ३०/४० हजार कार्यकर्ता काठमाडौं ल्याउन सक्ने क्षमता छ। उनीहरु सिंहदरबार, संविधानसभामा छिर्न खोजे भने गोली हान्न मिल्दैन।’

India Swept Away from Nepal Politics

By Deepak Gajurel https://youtu.be/p8U8XgqNleI

पृथ्वीनारायणको अपमान राष्ट्रघात हो

देबप्रकाश त्रिमाठी — हामीले सगरमाथा चढेर सकुशल फर्कन नसकेका कारण एक आरोहीलाई राष्ट्रिय विभूति बनाइदियौँ। कुन्नि कति सालमा, कुन्नि कति जनालाई कुन्नि कति ऋणबाट मुक्त गराइदिएका थिए रे भन्ने हल्ला–चर्चाका आधारमा पनि हामीले कसैलाई राष्ट्रिय विभूति घोषणा गरिदियौँ। आधुनिक नेपालको एकीकरण श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहबाट भएको तथ्य ‘डिलिट’ गर्न नसकिने भएकोले हुनसक्छ– उक्त ऐतिहासिक घटनालाई ‘डिस्टोर’ गर्ने प्रयासचाहिँ यो दशकभित्र सर्वाधिक आक्रामक तवरमा भयो, हुँदै छ।

Nepal Politics: Spinning Our Heads In The Shadows

By Maila Baje — Granted, it took nine years for the secret letters the Ranas and the Nehru regime exchanged alongside the 1950 Treaty of Peace and Friendship to come to light. But at least they did. In today’s age of openness and transparency, we don’t know how Nepal really became a republic. You think that is a mere historical footnote? Try telling us how long you think we will continue to have a president.

It was King Gyanendra, Who’s Next?

By Deepak Gajurel — Watch out Nepali politicians! Look before you leap. Think multiple times before acting upon 'signals' from without. 'Unsolicited advice' from outside has always been counterproductive, even damaging, in the past, especially when it comes to encouraging against democratic norms or acting in violation of prevailing law of the land. Nepali political course had taken U-turn, and you politicians, for that matter, rulers, have been marred whenever you listened to 'outsiders' than your own. Have a look at a few devastating past experiences. It was King Gyanendra in April 2006 who was compelled to act against the reigning constitutional provisions when he, through a Royal proclamation, reinstated the constitutionally dissolved parliament, the House of Representatives. Janaandonlan-II was followed by New Delhi sponsored 12-point agreement between Maoist, terrorist declared by India itself, and Seven Party Alliance (SPA). The crowd in the Kathmandu streets had made the King yield to the wish of the Delhi directed coalition partners.

Impaired Nepali Diplomacy

By Maila Baje — Given India’s predominant role in the changes of 1990 and 2006, perhaps political itineraries were bound to be skewed in one direction. When Indian prime ministers did start visiting again, we wondered where all those people leading the rest of the world were. Somebody somewhere must have had some time for us. So much so that it looks like the Chinese are anxiously seeking commitments and undertakings that we are equally anxiously avoiding.

भारतको असफल नेपाल नीति

युवराज घिमिरे — शान्ति प्रक्रिया र यो शैलीमा संविधान लेखन अनि परिवर्तनका एजेन्डाको 'रचयिता' भारत रहिआएको छ। तर ऊ असफल भइसकेको छ। नेपाली राजनीति र संविधान निर्माण गतिविधिमा मुख्यतया बाह्रबुँदेपछिको भारत निर्णायक हस्तक्षेपकारी शक्तिका रूपमा देखा पर्दै आएको हो। तत्कालीन भारतीय विदेश सचिव श्याम शरणको अगुवाइमा भएको छबुँदे, त्यसबाट निर्देशित 'जनआन्दोलन- २', भूमिगत माओवादीको शान्ति प्रक्रियामा प्रवेश र 'मधेस आन्दोलन' बाह्रबुँदेपछिको भारतको नेपाल नीतिका विभिन्न आयाम हुन्। ०६२/६३ को आन्दोलनयता बाबुराम भट्टराई सर्वमान्य स्वघोषित आधिकारिक व्याख्याताका रूपमा देखा परे। अथवा बाह्रबुँदेको मध्यस्थकर्ता शक्तिले उनलाई त्यो हैसियतमा स्थापित गर्योा।

अब राजतन्त्र फर्किन्छ : प्रकाश कोइराला

प्रकाश कोइराला — अब भद्रगोल हुन्छ, सैनिक शासन लाग्न सक्छ। लेखेर राख्नुस् अब राजतन्त्र आउनबाट भारतले पनि रोक्न सक्तैन। म त तपाईलाई भनिरहेको छु, यहाँ त परिवर्तन हुँदैछ। यो चार वर्ष त कुनै हालतले जाँदैन। मैले माघ ८ पछि नै ठूलो परिवर्तनको संकेत देख्न थालेको छु। यहाँ फेरि सडक आन्दोलन हुन्छ। सडक आन्दोलन भएका बेलामा मलाई कताकता के लागिरहेको छ भने शायद रामवरण यादवजीले ‘प्रसिडेन्सियल रुल’ लगाउँछन्। किनभने सबैथोक भद्रगोल छ। नेपालमा कुनैथोक मिलेको छैन। यो स्थितिबाट देशलाई निकाल्नका लागि मैले बुझेअनुसार केही समय राष्ट्रपतीय शासन लाग्छ। त्यसपछि सदन भंग हुन्छ। सदन भंग हुनेवित्तिकै सबै सडकै मा त पुग्छन्। सडक आन्दोलनको नेतृत्व त पहिलेदेखि नै वैद्यजीले गरिरहनुभएको छ। त्यस्तो स्थिति उत्पन्न हुन लाग्यो भने पहिलेकै जस्तो सबै दल मिल्छन् र राष्ट्रपतिको विरोध गर्न थाल्छन्। ठाउँठाउँमा पहिलेजसरी चक्काजाम र ढुंगामुढा हुन थाल्छ। अनि त्यसपछि राष्ट्रपतिले के गर्ने? राष्ट्रपतिले आर्मीका मान्छेलाई डाक्छन् डाक्छन्। आर्मी रुलको संकेत पनि मैले देख्न थालेको छु। त्यसपछि सिभिलियन राष्ट्रपति रहन्छन्, सेनाले ल एण्ड अर्डर गर्न थाल्छ। र, त्यही स्थितिको पुनरावृत्ति हुन्छ, जुन ज्ञानेन्द्र सरकारका पालामा भएको थियो। त्यसपछि मुलुक फेरि नयाँ एग्रिमेन्टतिर जान्छ।

Sino-India war round the corner!

The current situation in the Himalayan Asia, including Nepal's domestic affairs and strategic interests of big powers in this Himalayan nation, in South China...